Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

ताप्लेजुङमा बस दुर्घटनामा एघार घाइते, चार को अवस्था गम्भीर

\"taplejung_district\"ताप्लेजुङ । ताप्लेजुङको आम्बेगुदिनदेखि झापाको बिर्तामोडका लागि छुटेको विशाल यातायातको यात्रुबाहक बस आज बिहानै दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइते भएकामध्ये चालकका सहयोगी सहित चारजनाको अवस्था गम्भीर रहेको छ । आम्वेगुदिनको हप्पुखोलाबाट ३० जना यात्रु लिएर छुटेको विशाल यातायातको मे १ ख १७९९ नंको बस आम्बेगुदिन तीनस्थित सडकबाट करिब २५ मिटर तल खसेको स्थानीयवासी पवन विकले बताएका छन् । सोही दुर्घटनामा इलाका प्रहरी कार्यालय तेल्लोकका प्रहरी इन्द्र कटुवाल, पेदाङ–८ का २२ वर्षीय ध्रुव विक, पेदाङ–६ का धनप्रसाद मावो, पेदाङ–८ का ललिता माबो, खेवाङ–९ का १८ वर्षीय रञ्जीत लिम्बू, सोही स्थानका ३४ वर्षीय सन्तकुमार लिम्बू, ३६ वर्षीया रीता लिम्बू, झापा शनिअर्जुन नगरपालिकाका ४१ वर्षीय टीकाराम विष्ट, सोही स्थानका सहचालक भीम कटुवाल, खेवाङ–६ का ७४ वर्षीय जगन्नाथ भट्टराई र उनकी श्रीमती ५४ वर्षीया नरमायाँ भट्टराई घाइते भएका छन् । घाइतेमध्ये झापा शनिअर्जुन नगरपालिकाका टीकाराम विष्ट, सोही स्थानका सहचालक भीम कटुवाल, खेवाङ–६ का जगन्नाथ भट्टराई र उनकी श्रीमती नरमायाँ भट्टराईको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइतेहरुलाई पाँचथरबाट पुगेको एम्बुलेन्सले उपचारका लागि पाँचथर जिल्ला अस्पतालमा पु¥याएको छ । उनीहरुको अहिले सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कच्ची र साँघुरो बाटो भएका कारण दुर्घटना भएको स्थानीयवासीको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending