Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

संविधानलाई आफू अनुकूल बनाउने विदेशी रणनीति असफल भयो : उपप्रम मैनाली

\"laxLaf/ काठमाडौं । उपप्रधानमन्त्री चन्द्रप्रकाश मैनालीले नेपालको संविधानलाई आफू अनुकूल बनाउने विदेशी रणनीति पहिलो पटक असफल भएको बताएका छन् । आदर्श नागरिक समाज नेपालको प्रथम वार्षिकोत्सवको मंगलबार उद्घाटन गर्दै के सीले  संविधान निर्माणको समयमा जस्तै नेपालले एकीकरणकालदेखि नै विभिन्न खड्गो काट्दै आफ्नो अस्तित्व जोगाएको स्मरण गराए । बिपी कोइरालाले प्रतिपादन गरेको विसं २०३३ को राष्ट्रिय मेलमिलाप नीतिले राष्ट्रको एउटा ठूलो खड्गो काटेको बताउँदै उनले भने ’ ‘देशको एकीकरणकै समयमा नेपालमाथि बाह्य शक्तिबाट ११ पटक हमला भए, सुगौली सन्धिपछि एक तिहाइ भू–भाग गुमाएर भए पनि देशले अस्तित्व जोगाउनुप¥यो ।’ महिला, बालबालिका तथा समाजकल्याणमन्त्री मैनालीले भने ‘विभिन्न माध्यमबाट प्रस्तुत भएका बाह्य हस्तक्षेपका पहिलो संविधानसभाबाट संविधान बनाउन सकिएन, दोस्रो पटक आफैँ सफल हुँदा पनि नाकाबन्दी गरियो, त्यसैले अझै खड्गो सकिएका रहेनछन् भन्ने बुझ्नुपर्छ ।’ संविधानविद् नीलाम्बर आचार्यले संविधान बनाउने पटक पटक भएका आफ्नै अनुभवले यो पटक राम्रो संविधान बनेकाले त्यो विदेशीलाई असह्य भएको बताए। समाजका अध्यक्ष सागरकुमार पाठकले अबोध बालबालिकालाई कैदीजीवनबाट मुक्त दिलाएर आदर्श नागरिक बनाएकाले पुष्षा बस्नेत सम्मानलायक भएको बताए । कार्यक्रममा सन् २०१२ मा ‘सिएनएन हिरो’ बन्न सफल बस्नेतलाई सम्मान गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: