Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

प्रधानमन्त्री ओली किन गए मोदीको गाँउ ?

\"kpनयाँदिल्ली । गत शुक्रबार देखिे ६ दिने भारत भ्रमणमा रहेका ओली मंगलबार बिहान भारतीय राज्य गुजरातकोे भुज प्रस्तान गरेका छन् । भुकम्प पछिको पूनःनिर्माणबारे जनकारी दिन उपप्रधानमन्त्री कमल थापा , अर्थमन्त्री विष्ण्ुा पौडेल , गृहमन्त्री शक्ति बहादुर बस्नेत र अन्य प्रतिनिधिमण्डल सहित ओली त्यस तर्फ प्रस्थान गरेका हुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातको पुननिर्माण बारे अध्ययन तथा अवलोकन गर्न प्रधानमन्त्रीको टोली त्यहा पुगेको ओलीका विदेश मामला विज्ञले जनकारी दिए । गुजरातको भुज पुगेलगत्तै प्रधानमन्त्रीलाई रिजेन्टा रिसोर्टमा त्यहांका सरकारी अधिकारीहरुले भुजको पुर्ननिर्माणबारे प्रस्तुती दिनेछन् । त्यसैगरी साढे ११ बजे प्रधानमन्त्रीले भिमसारस्थित ‘रिलोकेशन साइट’ को अवलोकन गर्नेछन् । भुकम्पका कारण अन्य बस्ती सारिएका क्षेत्रका जनतासंग प्रधानमन्त्रीले भेट्नेछन् । आजै दिउंसो सवा एकबजेदेखि प्रधानमन्त्री ओलीले मुन्द्रा ‘रिलोकेशन साइट’ र जि।के अस्पतालको अवलोकन गर्नेछन् । सन् २००१ मा गुजरातमा गएको ७।७ रेक्टर स्केलको भुकम्पमा परी २० हजार २३ जनाले ज्यान गुमाएका थिए भने १ लाख ६७ हजार घाइते भएका थिए । सोही भुकम्पबाट पाकिस्तानमा समेत १७ जनाको ज्यान गएको थियो । उक्त भुकम्पले ४ लाख जनताको घरवास उठाइदिएको थियो । तर भारत सरकारले उक्त भारतीय राज्यको पुर्ननिर्माण प्रक्रिया सफलतापूवर्क सम्पन्न गरेको थियो । भुजको अवलोकन भ्रमण पछि प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधीमण्डल मंगलबार साँझ ४ बजे भारतको ब्यापारिक सहर मुम्बुई तर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: