Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

चलचित्र बिकास बोर्ड हराएको सुचना !

\"film-development-board-750\" नेपाली चलचित्र क्षेत्रको अविभावक चलचित्र बिकास बोर्ड हाल गुमनाम अवस्थामा रहेकोछ । नेपाली कांग्रेस नेतृत्वको सरकारका संचारमन्त्रीले गठन गरेको बोर्ड अहिले एमाले नेतृत्वको सरकार बनेको अवस्थासम्म आईपुग्दा हराए जस्तो देखिएको छ । सायद नयाँ संचारमन्त्रीले नयाँ बोर्ड गठन गरेको हो की ? हुनसक्छ चलचित्र क्षेत्रलाई खष्दचबतभ गर्छु भनेर लागि परेको बोर्ड आफै खष्दचबतभ भएको पनि । आजकल नदेखेको धेरै भो । बेला बेला चलचित्रका कार्यक्रमहरुमा देखिने बोर्ड गत कलाकार संघ र प्राविधिक संघको चुनावमा आफ्नो उम्मेदवारसहित छर्लङ्गै देखिएको थियो । चलचित्र क्षेत्रको अविभावक भएर सबैको हुनु पर्नेमा कसैको पक्ष र कसैको विपक्षमा लागेको भनेर आलोचना पनि भएको सुनिएको हो; तर संचारमन्त्रीले सुनेकी सुनेनन् कुन्नी ? त्यहाँदेखि उप्रान्त फेरी त्यो चलचित्र क्षेत्रको सरकारलाई देख्न पाएको छैन । [caption id=\"attachment_60260\" align=\"alignleft\" width=\"162\"]\"केपी केपी पाठक[/caption] क्षेत्रगत विकास त सायद बिकास बोर्डको कार्यक्षेत्र होइन होला ? नाम मात्रै बिकास बोर्ड ! शायद चलचित्र क्षेत्रको पेशागत संघ संस्थाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु र आफ्ना नजिकका र जि हजुरी गर्दै लम्पसार पर्नेहरुलाई विजय गराई क्षेत्रगत बिकास गर्ने यो बोर्डको उदेश्य हुनुपर्छ । त्यसैले अब निकट भविष्यमा हुन गइरहेको निर्देशक समाज र निर्माता संघको चुनावमा फेरि यो बोर्डलाई आफ्नो उम्मेदवारसहित भेटिने नै छ । तर त्यो भन्दा अगि कतै देखिएमा चलचित्र क्षेत्रलाई वा संचारमन्त्री लाई खबर पक्कै हुनेछ भन्ने आशा छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending