Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

अपरेशन थिएटरमा महिला बलात्कृत ! श्रीमानले सुने आपत्तिजनक चित्कार ! (भिडियोसहित)

\"HOSPITAL एजेन्सी । भारतको एक नर्सिङ होमको अपेशन थिएटर भित्र एक भारतीय महिला बलात्कृत भएकी छिन् । भारतको उत्तरप्रदेश राज्यको हमीरपुरको एक अस्पतालमा यस्तो घटना भएको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन् । औंलामा सामान्य चोट भएपछि अस्पताल पुगेकी ती महिलालाई जब बेहोस बनाउने औषधि खुवाई अपरेशन थिएटरभित्र डाक्टरले लगे त्यसपछि यस्तो घटना भएको समाचारमा उल्लेख छ । मंगलबार विहान ११ बजे उनीहरु नर्सिङ होममा भर्ना भएका थिए । साँझ करीब ५ बजे डाक्टरले अपरेशन गर्नु पर्ने भन्दै अपरेशन थिएटरमा लगेको पिडितका पतिले बताए । त्यसको केही समयपछि पिडितको श्रीमानले अपरेशन थिएटरभित्र आपत्तिजनक आवाज सुने । झ्यालबाट हेरेपछि उनले आफ्नो श्रीमति बलात्कृत भइरहेको देखे । त्यसपछि उनी ढोका फोडेर भित्र पस्दा बलत्कारी डाक्टर फरार भइसकेको थियो । उनले श्रीमतिलाई बेहोस र अर्धनग्न अवस्थामा पाए । पिडित पक्षले बिहानै अपरेशनका लागि भने पछि जानीबुझी साँझ अपरेशन थिएटरमा लगेको दाबी गरेका छन् । उनीहरुका अनुसार अस्पतालको भिडभाड कम हुने समय उक्त बलत्कारी डाक्टरले कुरेको बताएका छन् । घटनापछि पिडित महिला किनै असमान्य अवस्था पुगेकी र उनले मात्र ‘मेरो कपडा किन खोलेको ? भन्ने मात्र सोधिरहने समाचारमा बताइएको छ । घटनाको आरोपलाई भने नर्सिङ होमले अस्विकार गरिरहेको छ । पिडितका पतिले झुटो आरोप लगाएको अस्पतालले भनिरहेको छ । पिडितले गलत बयान दिएको र कुरै नबुझी अस्पताल तोडफोड गरेको बताएको छ । पिडित पक्ष पुलिसलाई उजुरी दिन गए, तर पुलिसले सो विषयमा उजुरी लिन नमानेपछि पिडित पक्षले मंगलबार नर्सिङ होम तोडफोड गरेका थिए । पुलिसले उल्टै अस्पतालमा हंगामा गरेको भन्दै पिडित पक्षलाई गिरफ्तार गरेको समाचारमा उल्लेख छ । एसपी राजेन्द्र प्रताप पाण्डेयले भने,‘ यो विषयमा गम्भीर छानविन हुनेछ । दोषीमाथि कडा कारबाही गरिनेछ । सत्यतथ्य बाहिर नआएसम्म अस्पताललाई शान्त बनाउनका लागि हुलदंगामा सहभागी हुनेलाई हिरासतमा लिइएको हो । केही समयपछि नै छाडिने छ ।’ भिडियो हेर्ने यहाँ क्लिक गर्नुहोस् 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending