Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

प्रियंका चोपडाले भनिन् ‘मलाई लोग्ने मान्छे आवश्यक छैन’

\"priyanka-chopra-750\" एजेन्सी । अभिनेत्री प्रियंका चोपडालाई बलिउडमा सफल अभिनेत्रीका रुपमा लिइन्छ । उनी अभिनित फिल्महरु केही वर्ष यता प्राय सफल हुँदै आएका छन् । हलिउडमा ‘क्वान्टिको’ मार्फत पिपुल्स च्वाइस अवार्डसम्म जितेकी अभिनेत्रीले पछिल्लो पटक भारतको सबै भन्दा ठूलो मध्ये मानिने पद्मश्री प्राप्त गरेकी छन्, उनलाई भारतले फिल्म क्षेत्रमा दशक लामो योगदान पु¥याएर वापत यो पुरस्कार दिइएको हो । पूर्व विश्व सुन्दरीसमेत भइरहेकी प्रियंकाले फेरि एकपटक बलिउड फिल्म क्षेत्रमा आफू चानचुने अभिनेत्री नरहेको प्रमाणित गरेकी छिन् । एक अन्तर्वार्तामा उनले सन्तान उत्पादनबाहेक अरू कामका लागि आफूलाई लोग्नेमान्छेको आवश्यकता नरहेको बताएकी छिन् । व्यक्तिगत जीवन सम्बन्धि कुराकानीका क्रममा उनले भनिन्, ‘मेरा लागि एउटा हीरा किन्न कुनै लोग्नेमान्छेको बाटो हेर्नुभन्दा म आफैँ धेरै हीरा किन्न मन पराउँछु । कुनै पनि सम्बन्धमा बाँधिएपछि त्यसबाट अलग हुने राम्रो बाटो हुन्न । या त तपाईं अर्को व्यक्तिबाट अपहेलित हुनुपर्छ या तपाईंले नै उसप्रति नमिठो व्यवहार गर्न थाल्नुहुन्छ । सम्बन्धमा बाँधिएपछि ससाना कुराप्रति अर्काको भर पर्नुपर्छ । त्यसबाट हटेर तपाईंले आफ्नाबारे सोच्न थाल्नुपर्छ ।’ तर प्रियंकाले आफ्नो बालबच्चा हुन् भन्नेमा रहर पालेकी र आफ्नो लायक कोहीसँग घरजम गर्न पनि चाहेकी खुलासा गरिन् । ‘तर, म कसैको विश्वासघात सहन सक्दिनँ,’ उनले भनिन् ।उनले विश्वास गर्ने पुरुषसँग आफू हिंसक पनि हुन सक्ने बताइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies