Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

कविता गाउँमा टप्स साहित्य यात्रा

\"tcg-750\"काठमाडाैं । पोखराको रामघाटस्थित टप्स उच्च माविमा व्रिmयाशील टप्स सिर्जनशील समूहले कास्कीको लुम्ले कविता गाउँमा दोस्रो टप्स साहित्य यात्रा मङ्गलबार सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत कला, साहित्य, सङ्गीत र संस्कृतिमा रुचि राख्ने बिद्यार्थीहरुको सो संस्थाले गत वर्षदेखि हरेक वर्ष विभिन्न ठाउँमा गएर साहित्य रचना गर्नुका साथै चित्र कोर्ने कार्यव्रmमका रुपमा टप्स साहित्य यात्रा आयोजना गर्दै आएको छ । समूहकी अध्यक्ष स्मृति झाको अध्यक्षतामा भएको कार्यव्रmममा विशेष अतिथि सम्मोहन साहित्यिक पत्रिकाका सम्पादक तथा कवि अल्पज्ञानीले टप्सले दिएको सिर्जनशील वातावरणले विद्यार्थीहरुलाई असल नागरिक बन्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । यस्तै, अर्का अतिथि तथा सम्मोहनकै सम्पादक कवि सुरज उपाध्यायले टप्स सिर्जनशीलले सञ्चालन गरेको अभियानको प्रशंसा गर्दै विद्यार्थीहरुको तत्स्थानीय लेखन क्षमताबाट आफू निकै प्रभावित भएको बताए । कार्यव्रmममा साहित्य विभागका संयोजक शिक्षक रुपिन्द्र प्रभावी, अतिरिक्त व्रिmयाकलाप विभागका प्रमुख रमेश शर्मा, शिक्षक सुजन थापा मगर, शिक्षिका मायादेवी पौडेलले पनि रचना प्रस्तुत गरेका थिए । सचिव रेशमा तिवारीको सञ्चालन र उपाध्यक्ष अन्जू गौतमको स्वागतमा भएको कार्यव्रmममा निरन्जन गुरुङ, रोहण घले, रोशन गुरुङ, आयुष गुरुङ, समीर तिवारी, अर्जुन अधिकारी, प्रशान्त घले, विमल नेपाली, सुमन त्रिपाठी, रितिका राई, अन्जना गुरुङ, रक्षा ढुङ्गाना, आकृति लामिछाने, भावना लामा, समीक्षा गुरुङ, सरला गोदार, सन्जिता कुँवर, सेजल गुरुङ, स्मृति पुन, सेजल ‘साना’ गुरुङ, सरस्वती विक, खुसी गुरुङ, आँगन थापा, कोपिला गुरुङ, भीमा गुरुङलगायतले आफ्ना रचना प्रस्तुत गरेका थिए । विद्यालयका प्राचार्य रत्नमान गुरुङले यात्राको सफलताको शुभकामनासहित यात्रीहरुलाई बिदाइ गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: