Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

विश्वका नौ ठुला आत्मघाती आक्रमणहरु

\"Part-DEL-Del8393677-1-1-0\"विश्वमा केही यस्ता आत्मघाती आक्रमणहरु भएका छन् । जुन आक्रमणले राष्ट्रका मुख्य तथा धेरै जनताको हत्या भएका छन् । १. सन् १९९१ मा तमिल बिद्रोहीहृारा आत्माघाती बम विस्पोट गराई तमिलनाडुमा भारतीय प्रधानमन्त्री राजीव गान्धीको     हत्या । २. सन् ११९३ मा तमिल बिद्रोहीहृारा आत्मघाती बम विस्पोट गराई श्रीलङकाका राष्ट्रपति रानसिंघे प्रेमदासाको हत्या । ३. सन १९९८मा अलकायदाहृारा केन्या र तान्जानियास्थित अमेरिकी दुतावासमा आत्मघाती आक्रमण गरी २२४                जनाको हत्या । ४. सन् २००१मा अलकायदाहृारा अमेरिकामाथि आत्माघाती आक्रमण गरी तीन हजार जनाको हत्या । ५. सन् २००२ मा अलकायदाहृारा इन्डोनेसियाको बालीमा आत्मघाती आक्रमण गरी २०२ जना प्रर्यटकको हत्या । ६. सन् २००४ अलकायदाहृारा स्पेनको रियल म्याड्रिड रेलमा आत्माघाती बम आक्रमण गरी १९१ जनाको हत्या । ७. सन् २००७ मा इस्लामीक बिद्रोहीहृारा आत्मघाती बम आक्रमण गरी रावलपिण्डीमा पाकिस्तानी प्रधानमन्त्री बेनजिर        भुट्टोको हत्या । ८. सन २०१४ मा तालिवानले पाकिस्तानको पेशावरस्थित सैनिक बिद्यालयमा आत्मघाती आक्रमण गरी १४१ जना             बिद्यार्थीको हत्या । ९. सन् २०१५ मा इस्लामिक स्टेटहृारा आत्मघााती आक्रमण गरी फ्रान्सको राजधानी पेरिसमा १२९ जनाको हत्या ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending