Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

बारपाकमा इन्टरनेट सेवा सञ्चालन

काठमाडौं । वैशाखमा गएको ’गोरखा भूकम्प’को केन्द्रबिन्दु बारपाक गाउँ र हंसपुरस्थित भच्चेकमा इन्टरनेट सेवा सुरु भएको छ । सो दुर्गम भेगमा हालै इन्टरनेट पुगेपछि स्थानीयवासी खुसी भएका छन्। तारविहीन इन्टरनेट सञ्चालन गरेर अन्तर्रा्ष्ट्रिय म्यागासेसे पुरस्कारबाट पुरस्कृत भइसक्नुभएका महावीर पुनको सक्रियतामा बारपाक र भच्चेकमा इन्टरनेट सेवा पुगेको हो। ९५ लाख रुपैयाँको लगानीमा ती गाउँमा इन्टरनेट विस्तार गरिएको हो । इन्टरनेट सोसाइटी नामक विदेशी संस्थासँगको सहकार्यमा पुनले दुर्गम भेगमा इन्टरनेटको पहुँच र्पुयाएका हुन । अन्य गाउँ, क्षेत्रमा पनि इन्टरनेटको माग भएमा लगानी वृद्धि गरेर सेवा दिन सकिने पुनले बताए । \"mahabir_pun\" बारपाक र भच्चेकमा दुई(दुईजना प्राविधिकले इन्टरनेट जडानको काम गरेका हुन्। ’दुवै गाउँमा इन्टरनेट सेवा सुरु भयो’, प्राविधिक सूर्य सुवेदीले भने, ’गाउँलेले मोबाइल र कम्प्युटरबाट इन्टरनेटको सुविधा लिइरहेका छन्।’ विशेषगरी विद्यालय क्षेत्रमा र घरघरमा इन्टरनेटको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको छ । गत पुस महिनादेखि यी क्षेत्रमा इन्टरनेट जडानको प्राविधिक काम सुरु भएको थियो । माघको पहिलो साताभित्र इन्टरनेट सेवा सञ्चालन गर्ने तयारी गरेपनि नाकाबन्दीले गर्दा सामान खरिद र ढुवानी गर्न नसक्दा ढिलाइ भएको पुनले बताए । अझै केही ब्याट्रीको ढुवानी गर्ने काम बाँकी छअ। सदरमुकामको सतिपिपल डाँडाबाट सर्भर मार्फत इन्टरनेटको तरङ्ग फालिएको छ। पहिलोपटक भच्चेकमा इन्टरनेट चलेको हो। बारपाकमा यसअघि पनि इन्टरनेट सेवा थियो तर प्रभावकारी थिएन। इन्टरनेट चलेपछि स्थानीयवासी सामाजिक सञ्जालका साथै अनलाइन समाचार पढेर तत्कालै खबर थाहा पाउँदा खुसी भएको भच्चेकका जितबहादुर गुरुङले बताए । पुनले बारपाक, भच्चेकका साथै भूकम्पपीडित अर्को जिल्ला सिन्धुपाल्चोकमा पनि इन्टरनेट जडानको काम गरेका हुन्। पुनको सक्रियतामा दुई बर्षअघि मनास्लु पदमार्गको केही ठाउँमा जडान गरिएको इन्टरनेट अहिले पनि सञ्चालनमा छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: