Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

सरकार पक्ष र प्रतिपक्ष युवा एकैठाउमा

काठमाडौं ।  युवा संघ नेपाल, तरुण दल ,वाइसीएल प्ररायु सघ, प्ररायु सघ नेपाल लगायत सरकार पक्ष र प्रतिपक्ष युवा सगठनहरु एउटै ठाउमा उभिएका छन । विदेश वाहिर रहेका युवाहरुको अवस्था झन जटिल भएको सगठनहरुको ठहर रहेकोछ । विदेशमा रहेका युवाहरुको सामुहिक समस्थालाई समाधान गर्ने ,वैदेशिक रोजगारीमा भएका विकृृती ,ठगी ,मानव तस्करी लगायतलाई रोक्नुपर्ने ,नेपालीदुतावासमा युवाहरुको समस्यालाइ ध्यान नदिएको ,मनपावर व्यवसायलाइ कानुनी दायरामा ल्याउनुपर्ने लगायत सुभावहरु संगठनले दिएका छन ।\"dipak1\" श्रम तथा रोजगारमन्त्री दिपक वोहराले समस्यालाई समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्ने ,पुननिर्माणमा युवाहरुलाई परिचालन गरि ६ महिना भित्र सिपयुक्त मनपावरको रुपमा विकास गर्ने,युवाहरुलाई विभिन्न प्रकारका सिप सिकाउने र ६ महिना सम्म पुननिर्माणमा लागेर काम गरेका युवाहरुलाइ स्वदेममै रोजगारको व्यवस्था गर्ने र पुननिर्माणका खटेका युवालाइ प्रमाणपत्रको व्यबस्था गर्ने र सरकारले दिएको प्रमाणपत्रका आधारमा मात्रै वैदेशिक रोजगारमा जान दिने मन्त्री दिपक वोहराले बताएका थिए । बुधबार युवा संघका अध्यक्ष राजिव पहारी ,तरुण दलकी कार्यवाहक अध्यक्ष राधा घले, वाइसीएलका अध्यक्ष आरसी शर्मा ,प्ररायु संघका अध्यक्ष दिपक राई ,प्ररायु संघ नेपालका अध्यक्ष प्रकाश रिमाल ,युवा संघका प्रवक्ता प्रभात विक्रम कटवाल लगायत नेताहरुले श्रम तथा रोजगार व्यवस्था मन्त्री दिपक वोहरालाई भेटेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: