Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

भैरहवामा नेपाली सेनाको स्वास्थ्य शिविर (फोटो सहित)

भैरहवा। रुपन्देहीको दक्षिणी क्षेत्रम मर्चवारमा नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाल भारत सीमामा समेत पर्ने उक्त क्षेत्रमा नेपाली सेनाले मंगलवार स्वास्थ्य शिविर सञ्चालन गरि सर्वसाधरणहरुलाई स्वास्थ्य उपचार गरेको हो ।\"IMG_3026-750\" नेपाली सेनाको जबरजंग गण बुटवलका प्रमुख कर्णेल रमेश लामा सहितको टोलीले मर्चवारको असुरेना गाविसमा विशषेज्ञ चिकीत्सक सहित शिवीर राखि स्थानियहरुको उपचार गरेको जबरजंग गणले जनाएको छ । निशुल्क स्वास्थ्य शिवीर चलाएको सेनाले त्यस क्षेत्रका महिला, बालबालिका र विपन्न नागरिकलाई लक्षित गरेको थियो । शिवीरमा दात रोग, बालबालिका, स्त्री तथा प्रसुतिरोग, सामन्य चिकीत्सा सेवा प्रदान गरिएको गणको सुचना शाखाले जानाकारी दिए । सैनिक नागरिक सम्बन्ध विस्तार गर्ने क्रममा रुपन्देहीमा पहिलोपटक सेना आफै फिल्डमा खटिएर स्वास्थ्य शिवीर सन्चालन गरेको हो । सेनाको स्वास्थ्य शिवीरले मर्चवार क्षेत्रका विपन्न नागरिकलाइ ठूलो टेवा दिएको त्यसै क्षेत्रबाट प्रतिनिधीत्व गर्ने सांसद सर्वेन्द्रनाथ शुक्लाले बताए । \"IMG_3001-750\" सेनाको स्वास्थ्य शिवीरमा नेपाली सेनाको २२ नम्बर बाहिनीका प्रमुख सहायक रथी करमेन्द्र विक्रम लिम्बु, कर्णेल रमेश लामा लगायतले समेत निरीक्षण गरेका थिए । स्वास्थय शिवीरबाट ७ सय ९० जनाले सेवा लिएको गणले जनाएको छ । शिवीरमा दात, छाला, निमोनिया, महिलाहरुमा सेतोपानी बग्ने रोगी बढी भेटीएको शिवीरमा खटिएका चिकीत्सकले जनाएका छन् । सेनाले स्वास्थ शिवीरसंगै विस्फोटक पदार्थ सम्बन्धि जनचेतामूलक कार्यक्रम पनि चलाएको थियो । यसैबीच नेपाली सेनाले मर्चवारको स्थानिय भवानी युवा क्लबलाई खेलकुद सामग्री समेत हस्तान्तरण गरेको छ ।   \"IMG_3051-750\"     \"IMG_3027-750\"     \"IMG_3005(1)-750\"    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: