Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

भारुको अबैध कारोबारले मुद्रा व्यवसायी संघलाई समस्या

\"g-640\"भैरहवा । सीमा क्षेत्रमा भारतीय मुद्राको अवैध कारोबार बढेकोप्रति मनि चेन्जर व्यवसायीले चासो व्यक्त गरेका छन् । लुम्बिनी मनि चेन्जर संघले भैरहवामा आयोजना गरेको भारतीय रुपैयाँमा देखिएको समस्या तथा समाधानकालागि अन्तरक्रियात्मक कार्यक्रमका सहभागीले सीमा क्षेत्रमा भारतीय मुद्राको संकलन केन्द्र आवश्यक भएको बताए । कार्यक्रममा बोल्दै संघका कार्यबाहक अध्यक्ष गोपाल भण्डारीले भने,“अहिले सीमा क्षेत्रमा भारतीय रुपैयाँको जुन समस्या सृजना भएको छ त्यस्को मुख्य कारण अबैध धन्दा नै हो । हामी व्यवसायीले इजाजत लिएर बस्दा कोही पनि रकम साट्न आउदैन तर इजाजत विहीन व्यक्ति, पान पसल, ठेला, गाडी चालक, पसलेहरुले दैनिक लाखौंको अबैध कारोबार गरिरहेका छन् । यसको नियमन खै ?” सोही अवसरमा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले नेपाल र भारतबीचको व्यापार असन्तुलनको कारण भारतीय रुपैयांको अभाव भएको जनाए । सोही अवसरमा नेपाल राष्ट्र बैंक भैरहवा शाखा प्रमुख श्रवण अधिकारीले विदेशी विनियम २०१९ अनुसार मनिचेन्जरहरुलाई विदेशी मुद्राको सटहीको अख्तीयारी सहित इजाजत दिएको हुदां उनीहरुको नियमन र निरीक्षण गर्दा राष्ट्रबैंकसंग समन्वय र सहकार्य गरेर गर्न प्रहरी प्रशासनलाई आग्रह गरे । अधिकारीले अब डेबिट कार्ड, क्रेडिट कार्डको प्रयोग जति सक्दो धेरै गर्नुपर्ने र नगदको कारोबार कम गरेमा अबैध धन्दा रोक्न सहयोग पुग्ने पनि जनाए । अधिकारीले प्रति रुपैया अधिकत्तम ४० पैसा सम्म सटही गर्दा मनिचेन्जरले कमिशन राख्न पाउने नियम भएको समेत जनाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: