Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

उच्च स्तरीय संयन्त्रको वैठक निश्कर्षविहीन

\"samyantra-prachanda\"काठमाडौं । सरकार सञ्चालनका लागि गठन गरिएको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक विना निश्कर्ष टुंगिएको छ । सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै एकीकृत माओवादीभित्रै आलोचना भएपछि एमाओवादी अध्यक्ष प्रचण्डले आइतबार उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाएका थिए । समितिको बैठकमै सरकारको काम कारबाही प्रभावकारी नभएको भन्दै बहस चर्किएपछि वैठक पुनः आइतबार साँझ बस्ने गरी टुंगिएको नेताहरुले जानकारी दिए । सिंहदरबारमा विहान बसेको बैठकमा एमाओवादी अध्यक्ष तथा समिति संयोजक प्रचण्डले सरकार सञ्चालन, प्रधानमन्त्रीको भारत भ्रमण, मधेश आन्दोलन लगायतका एजेण्डाहरु प्रस्तुत गरेका थिए । ती एजेण्डाहरुमा छलफल गर्न समय लाग्ने भएपछि नेताहरुले पुनः साँझ ५ बजे बैठक बसेर एजेण्डामाथि छलफल गर्ने जनाएका छन् । उक्त एजेण्डाकाबारेमा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिवार नै छलफल गरेका थिए । सरकार गठन भएको लामो समय वितिसक्दामा पनि जनताका अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै उच्च स्तरीय राजनीतिक संयन्त्रमा बहस चर्किएको हो । सरकारमै सहभागी संयन्त्र सदस्यहरुले लामो समयसम्म पनि जनताको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । आफूसमेत सरकारमा रहेर समेत जनताको अपेक्षा केही पनि पूरा गर्न नसकेको भन्दै एकीकृत माओवादीको स्थायी समिति केही दिनअघिको बैठकमा सरकारको चर्को आलोचना भएपछि संयन्त्रका संयोजक रहेका एमाओवादी अध्यक्ष प्रचण्डले संयन्त्रको बैठक बोलाएका थिए । सरकारको काम कारबाही प्रभावकारी र परिणामुखी बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग नै भेट गरी छलफल गर्न एमाओवादी वैठकले प्रचण्डलाई जिम्मेवारी दिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: