Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

बोल्दा बोल्दै झन्डै रोएनन् राष्ट्रबैंकका गभर्नर

भैरहवा । नेपाल राष्ट्रबैकंका गभर्नर डा. चिरिञ्जिवी नेपाल नेपालको कृषि र आर्थिक नितिको विषयमा वोल्दा वोल्दै झन्डै रोएनन् । एससिसि वैकंको व्यावसायी कृषि तथा पशु पालनमा कर्जा प्रवाह शुभारम्भ गर्न शनिवार भैरहवा पुगेका गभर्नर नेपाल कृषि र पशुपालनको विषयमा वोलिरहदा मलिन र भावुक वनेका हुन । \"IMG_2766-750\" हामी नेपाली भनेर गर्व गर्ने विषय कहानेर रहेयो र भन्दै गभर्नर नेपालले छिमेकीले १ दिने नाकावन्दी गरिदिदा भोकै वस्ने स्थिति रहेको भन्दै उपस्थित किसानहरुलाई स्वरोजगार वन्न सुझाव दिएका थिए । उनले हामी संग प्रसस्त स्रोत साधन हुदा पनि परनिर्भर भएकाले देशले गति लिन नसकेको जनाउदै कसैले नाकावन्दी गरायो भने रोइकराई गर्नुपर्ने स्थिती श्रृजना भएको जनाए । उनले भने, हामी संग अहिले के नै रहेछ र नाकावन्दीले देखियो ,सारा नेपालीले खाने देखी सुत्ने र अम्मली चिजहरु समेत विदेश वाट ल्याउन परेको छ । कसरी हामी गर्व गर्न सक्छौ ? खाडी मुलुकमा ५० डिग्री सेल्सीयस गर्मी रहेको ठाउमा हाम्रा आफ्न्त युवाहरु काम गरिरहेका छन् भन्दै गभर्नर नेपालले ५० लाख युवाहरुले यसरी नेपाल छोडेर अरु देशका निम्ति काम गर्नु जानुमा हाम्रो देश गरिव भएको वताए । खाडीमा गएर जे गर्न पनि तयार हुने हामी नेपालीहरुले आफ्नो देशमा किन स्वरोजगार  हुन खोज्दैनौ भन्दै गर्भनर नेपालले भने नेपाल संग अन्य देशमा भन्दा धेरै सम्भावना र आत्मनिर्भर वन्ने आधार रहेको कुरा किसानहरु संग व्यक्त गरे । अहिले नेपाल राष्ट्रबैकको मौद्रिक नितिमा वैकहरुले १२ प्रतिशत लगानी कृषिकर्जा लगानी गर्नुपर्ने वाध्यकारी नियम भएकाले नेपालमा केहि गर्न चाहानेहरुलाई ठुलो अवसर रहेको जनाउदै गभर्नर नेपालले विदेशमा गएर युवा र उर्जाशिल समयको खर्च गर्नु भन्दा स्वदेशमा केहिगरे देश र आफ्नो लागी फाइदा हुने वताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending