Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

यू–१९ विश्वकपः आयरल्याण्डले दियो नेपाललाई १३२ रनको चुनौती

\"icc-uकाठमाडौं । बंगलादेशमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटमा आयरल्यारल्याण्डले नेपाललाई १ सय ३२ रनको चुनौती प्रस्तुत गरेको छ । बंगलादेशको फातुल्लाह मैदानमा टस जितेर ब्याटिङ रोजेको आयरल्याण्डले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा मात्र १ सय ३१ रन जोड्न सक्यो । नेपालका सन्दिप लामिछानेले पाँच विकेट ढालेका थिएन भने दीपेन्द्र सिंह ऐरीले २, सुशील कण्डेल र सुनिल धमलाले एक एक विकेट झारेका थिए । आयरल्याण्डका ह्यारी टेक्टरले नटआउट सर्वाधिक ३० रन जोडे भने ज्याक टेक्टरले २७ रन जोडे । यस्तै, लुर्कान टुक्केरले १५ रनको योगदान गर्दा स्टेफेन डोहनीले १४ जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । .... यू–१९ विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले टेष्ट मान्यताप्राप्त न्युजिल्याण्डमाथि शानदार जित हात पार्दै सुखद सुरुवात गरिसकेकाे छ । नेपालले आयरल्यान्डलाई पराजित गरे अघिल्लो चरण प्रवेशको सम्भावना बलियो हुनेछ । नेपालले आयरल्यान्डलाई हराउँदा भारतले न्युजिल्यान्डलाई पराजित गरेमा नेपाल र भारत दुवै टोली अघिल्लो चरण प्रवेश गर्नेछन् । आयरल्याण्डसँग यसअघि भएको पाँच खेलमा नेपालले चार खेलमा सहज जित हात पारेको छ । जारी खेलमा अस्ट्रेलियाले नलिएपछि मात्रै आयरल्यान्डले विश्वकप खेल्ने अवसर पाएको हो । यसअघि भएको खेलमा नेपालले आयरल्यान्डलाई राउन्ड रोबिन र फाइनल दुवैमा पराजित गरेको थियो । तेस्रोमा नेपालले सोमबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । विश्वकपमा प्रत्येक समूहको शीर्ष दुईमा रहने टोली अघिल्लो चरणका लागि छनोट हुनेछन् । मलेसियामा गत अक्टोबरमा भएको आइसिसी यू–१९ विश्वकप छनोट प्रतियोगिताको राउन्ड रोबिन र फाइनल खेलमा नेपालले आयरल्यान्डलाई पराजित गर्दै छनोट भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending