Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

प्रधानमन्त्री ओली फागुन ७ गते भारत भ्रमणमा जाने

\"kp-oli-final-final9-400\"काठमाडौं । छिमेकी मुलुक भारतसँगको पाँच महिना बढी रस्साकस्सीपछि अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन ७ भारत भ्रमणमा जाने भएका छन् । उनको चार दिने भारत भ्रमणको मिति प्रस्ताव भएको हो । प्रधानमन्त्री ओलीको भारत भ्रमणको बन्दोबस्तीका लागि अर्थमन्त्री विष्णु पौडेले एक सातापछि भारत जाँदैछन् । मन्त्री पौडेल भारतबाट फर्किएरपछि मात्रै तिथिमिति औपचारिक रुपमा सार्वजनिक गरिने बताइएको छ  । प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका लागि अर्थमन्त्री पौडेल माघ २४ दिल्ली जाने भएका छन् । भारतीय विदेश मन्त्रालयकै बोलावटमा भारत जान लागेका अर्थमन्त्री पौडेलले भारत गए लगत्तै भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई भेट गर्ने बताइएको छ । त्यसपछि मात्रै अर्थमन्त्री अरुण जेट्लीलाई मन्त्री पौडेलले भेट गर्नेछन् । भारतको विकल्प भारत मात्रै हुने निश्कर्षका साथ भारतसँग नै आफ्नो सुमधुर सम्बन्ध गाँस्न ओली भारत भ्रमणमा जाने लागेका हुन् । पछिल्लो समय भारतसँगको वाक कटुता पनि मत्थर भएको र भारतीय अधिकारीहरुसँगको औपचारिक छलफल सकारात्मक भएपछि नाकाबन्दी पनि खुल्ने संकेत पाएपछि ओलीले आफ्नो पहिलो विदेश भ्रमण भारतलाई नै बनाउने निश्कर्षमा पुगेका हुन् । भारत भ्रमणबाट फर्किएपछि मात्रै प्रधानमन्त्री ओलीले चीनको भ्रमण तय गर्ने भएका छन् । चीनसँग पनि द्विपक्षीय रणनीतिक महत्वको सम्झौता गर्ने उनको तयारी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: