Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

बाबुरामको नयाँ शक्तिमा केही पनि नयाँ छैन : नेता नेपाल

काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार नेपालले बाबुराम भट्टराईको नयाँ शक्तिमा केही पनि नयाँ नभएको बताएका छन । \"Madhavएमालेको शुक्रबारदेखि कञ्चनपुरको भीमदत्तनगरमा सुरु भएको तीनदिने महाकाली अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेता नेपालले बाबुराम नेतृत्वको नयाँ शक्तिमा केहिपनी नयाँपन नभएको दाबी गदंै नया शक्ति नाममा मात्र रहेको आरोप लगाए । उनले भने ‘बाबुरामजीको नयाँ शक्तिमा केही पनि नयाँ छैन ।’ उहाँले भन्नुभयो– ‘गन्ध आएको रक्सी नयाँ बोतलमा हाल्दैमा केही हुदैन ।’ उनले सबिधान निमार्ण संगै देशले काचुली फेरेको बताउदै आन्दोलनरत् मधेसी मोर्चाको आन्दोलनले मधेसी समुदायकै नागरिकलाई सास्ती भइरहेको प्रति चिन्ता व्यक्त गर्दै दशगजाको आन्दोलन रोक्न आग्रह गरेका गरे । प्रदेश सीमाङ्कनका विषयमा जनतालाई भड्काउने काम भइरहेको भन्दै उनले वैज्ञानिक आधारमा प्रदेश सीमाङ्कन हुनुपर्नेमा समेत जोड दिदै मधेस आन्दोलनले पहाडी र मधेसी समुदायबीच दूरी बढाउन खोजिएको आरोप लगाए । कार्यकर्ता प्रशिक्षण भेलामा पार्टीका उपाध्यक्ष एवम् उपप्रधानमन्त्री भीमबहादुर रावलले संविधानमा भएको विभेद देखाउन आन्दोलनरत् मधेसी मोर्चालाई आग्रह गरे । ‘संविधानको कुन धारा, कहाँ निर विभेद छ, देखाउनुस् ।’ उपाध्यक्ष रावलले भने, ‘हामीले संविधान संशोधनमार्फत मोर्चाका माग पूरा गरिसकेका छौं ।’ सरकार जुनसुकै तहमा पनि वार्ता गर्न तयार रहेको बताउँदै उहाँले संविधान कार्यान्वयनमा राजनीतिक दलहरु लाग्नुपर्नेमा समेत जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: