Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

नयाँ एकताको खोजी गरौँ : प्रचण्ड

काठमाडौं । एकिकृत नेकपा माओबादी अध्यक्ष प्रचण्डले विचारको शक्तिलाई भौतिक शक्तिमा बदल्नुपर्ने बताएदै नयाँ बैचारिक धरातल र नयाँ एकताको खोजी गर्नुपर्ने बताए । राजधानीमा आज आयोजित कृष्णदास श्रेष्ठद्वारा लिखित भौतिकवादको विकासको इतिहास र माक्र्सवादी सौन्दर्य चिन्तन नामक कृतिको विमोचन कार्यक्रममा यस्तो बताएका हुन ।\"book-4-640\" प्रचण्डले नेपालको स्थिति पेचिलो र गम्भीर भएको बताएदै भने ‘हामी माओवादी र कम्युनिष्टहरुले जनता र राष्ट्रप्रति निष्ठाका साथ नयाँ धरातल खडा गर्नुपर्छ ।” प्रचण्डले मात्रात्मक रुपमा कम्युनिष्ट आन्दोलनको विकास भएको तर गुणात्मक हिसावले ह्रास भएको भन्दै चिन्ता ब्यक्त गरे । उनले कम्युनिष्ट आन्दोलन भित्र पूँजीवादको यति धेरै बोलवाला रहेकोे बताएदै सम्झौता आत्मासमर्पण तिर डोर्याएको छ भने अर्को तिर ठोस बस्तुको विश्लेषण गर्न नसक्ने स्थिति पनि देखा परेको दाबी गरे । नयाँ धरातलमा टेकेर कम्युनिष्टहरुलाई एकतावद्ध गर्नुपर्ने आवश्यकता रहको बताउदै, माओबादि हरु एउटै धाराबाट विकसित भई एउटै स्कूलिङ भएकाहरुले नै दायाँ र बाँया तिर हेर्ने कमजोरी गरेको उनले बताए । अध्यक्ष प्रचण्डले विगतमा गरेका यसखाले मनोगतवादी कमजोरीलाई सच्चाएर एकतावद्ध भई वर्ग संघर्षलाई नयाँ शिराबाट उठाउन जरुरी भएको बताए । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) अध्यक्ष मोहन वैद्य किरणको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रममा साहित्यकार निनु चापागाई, अमर गिरी, हिरण्यलाल श्रेष्ठ, जगदिश चन्द्र भण्डारी लगायतले कृतिको समिक्षा गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: