Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

नेपाली विद्यार्थीलाई छात्रवृत्ति नदिएकोमा संसदीय समितिको चासो

\"sambidhansava\"काठमाडौं । विदेशी मुलुकहरुमा नेपाली विद्यार्थीले छात्रवृत्ति नपाएकोबारेमा संसदीय समितिले चासो ब्यक्त गरेको छ । विदेशी मित्रराष्ट्रले नेपाली विद्यार्थीलाई छात्रवृत्ति नदिएको गुनासो आएपछि संसदीय समिति अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले छात्रवृत्तिको विवरण खोज्न थालेको हो । समितिले नेपाली विद्यार्थीलाई दिने छात्रवृत्तिकोबारे १५ दिनभित्र जानकारी दिन  परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले कुन कुन विदेशी मुलुकले के कस्तो छात्रवृत्ति दिने हो सोको जानकारी १५ दिनभित्रै दिन मन्त्रालयले निर्देशन दिएको हो । जुनसुकै मुुलुकमा पनि छात्रवृत्तिको ब्यवस्था भए पनि मनलाग्दो गरिएको भन्दै गुनासो आउने गरेको छ । अध्यनका लागि विदेश गएका नेपाली विद्यार्थीहरुले छात्रवृत्ति नपाएको गुनासो आएपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले चासो देखाएको समिति सभापति प्रभु साहले बताए । छात्रवृत्ति दिने काम अव्यवस्थित भएकाले त्यसलाई ब्यवस्थित गर्न पनि निर्देशन दिइएको साहले बताए । अब्यवस्थित रहेका छात्रवृत्तिको ब्यवस्था शिक्षा मन्त्रालयमार्फत ब्यवस्थित गर्न समितिले निर्देशन दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending