Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

भारतका कयौं राज्य, जहाँ रामको होइन रावणको पुजा गरिन्छ

\"91-750\" एजेन्सी । रामलाई भगवान र रावणलाई राक्षसका रुपमा हिन्दु धर्म ग्रन्थहरुमा चित्रण गरेको पाईन्छ । हिन्दु धार्मिक परम्परामा रावणलाई खुङ्खार राक्षसकै रुपमा लिइन्छ। उनलाई खुनी शासक, देवता लोक र पृथ्वी लोककै सबै भन्दा ठूलो भाइरसका रुपमा लिइन्छ । तर संसारको एकमात्र हिन्दुस्तान राज्य भारतको कयौं स्थानहरुमा त्यही हिन्दु धर्ममा राक्षसको पुजा हुन्छ मात्रै होइन ससुराली गाउँ नै छ भन्ने सुन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । भारतका कयौं स्थान जहाँ रावणलाई भगवान  मात्रै होइन आफ्ना नातेदार नै सम्झिन्छ्न । भारतको उत्तर प्रदेशको गौतमबुद्ध नगरको बिसरख गाउँमा रावणको विशाल मुर्ति छ । त्यस्तै जोधपुर शहरमा पनि उनको मन्दिर छ । त्यहाँ मानिसहरु हरेक विहान रावणको पुजा गर्छन् । त्यहाँका मानिसहरुले जोधपुरलाई रावणको ससुराल मान्दछन् । रावणको वध पश्चातपनि उनका अरु वंशहरु त्यहाँ आएर बसेका थिए भन्ने जनविश्वास पाइन्छ । \"93-750\" त्यस्तै मध्यप्रदेशको मन्दसौर भन्ने स्थानमा पनि रावणको पूजा हुने गर्छ । त्यहाँपनि रावणको विशाल मूर्ति छ । त्यहाँका मानिसहरुले रावण पत्नी मन्दोदरीलाई त्यहाँका निवासी मान्ने गरेका छन् । त्यस्तै भारतकै उज्जैन जिल्लामा पनि रावणको पूजा हुने गर्छ । त्यहाँका मानिसहरुमा रावणको पुजा गाउँको दुःख पीडा हटाउन गर्नु पर्छ भन्ने धारणा राख्छन् । त्यहाँपनि रावणको विशालकाय मूर्ति रहेको छ । त्यस्तै कर्नाटकको कोलार भन्ने जिल्लामा महोत्सवहरु हुँदा रावणको पूजा धुमधामका साथ हुने गर्दछ । उनीहरु रावणलाई भगवान शिवको भक्त रहेको कारण पुजा गर्ने गर्छन् । जहाँ लङ्केश्वर महोत्सव नै हुने गर्दछ । त्यस अवसरमा भगवान शिवको साथ साथै रावणको पनि प्रतिमामा बनाएर महोत्सव मनाउँने गर्छन् । \"92-750\" त्यस्तै महाराष्ट्रको अमरावती र गढचिरौली जिल्लामा पनि त्यहाँका आदिवासीहरुले रावण र उनका पुत्र मेघनाथलाई आफ्नो देवता मानेर पुज्ने गर्छन् । उनीहरु फागुन महिनामा विशेष पूजा गर्ने गर्छन् । त्यस्तै दक्षिण भारतको कयौं शहरहरुमा पनि रावण पूजा धुमधामले हुने गर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending