Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

प्रचण्ड स्वदेश फर्किए, आजै दाङ जाने

\"bangkokकाठमाडौं । पार्टीका सचिव तथा पूर्व अर्थमन्त्री क. वर्षमान पुन ‘अनन्त’ को स्वास्थ्यस्थिति बारे जानकारी र थप उपचारका लागि सल्लाह गर्न थाइल्याण्डको राजधानी बैंकक पुगेका एमाओवादी अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ बैंककको समितिभेज अस्पतालमा उपचारमा सम्लग्न चिकित्सकहरुसँग पूनको स्वास्थ्यस्थितिबारे परामर्श गरी हिजो साँझ ७ः४५ बजे नेपाल एयरलाइन्सबाट स्वदेश फर्किएका हुन् । त्यसक्रममा क. अनन्तको उपचारमा सम्लग्न चिकित्सकहरुसँग प्रचण्डले लगातार ३ पटक परामर्श गरेका थिए । चिकित्सकहरुका अनुसार विगतमा नेपाल र भारतमा भएको उपचारका क्रममा देखिएको लिभर सम्बन्धी समस्याको पूर्णरुपमा सुधार भएको तर लामो समय बिरामीको कारण रोग प्रतिरोधात्मक क्षमतामा कमि आएकाले फोक्सोमा संक्रमण देखापरेको पचण्डलाई बताएको बताइएको छ । प्रचण्डसँग बैंकक जानुभएकी पुनकी जीवनसंगिनी तथा सभामुख ओनसरी घर्ती भने केही दिन उतै रहने छिन् । यसैगरी प्रचण्ड ५ नं। प्रदेशको प्रदेश समितिको बैठक तथा केन्द्रीय समितिले लिएका निर्णयहरुबारे नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिन आज बिहान ९ बजे दाङ जाने भएका छन् । प्रचण्डले दाङको घोराहीमा १४ जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने छन् । उक्त कार्यक्रममा पार्टीका उपाध्यक्ष क। नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र महासचिव क। कृष्णबहादुर महरा पनि सहभागी हुने छन् । यसअघि १ नं। प्रदेश, २ नं। प्रदेश र ३ नं। प्रदेशका बैठक प्रशिक्षण सम्पन्न भइसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: