Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

आकाशबाट झर्‍यो ४५ किलोको रहस्यमय बस्तु, कसैलाई थाहा छैन के हो ?

\"1-750\" एजेन्सी । उडनतस्करीको बारेमा हामीले केही वर्ष यता बाक्लै सुन्दै आएको छौं । यही खबरसँग मिल्दो जुल्दो एउटा खबर समाचार संस्थाहरुले प्रकाशमा ल्याएका छन् । भियतनामका समाचार संस्थाहरुले आकाशबाट तीन वटा अनौठो बस्तु खसेको बताएका छन् । त्यहाँका स्थानिय टेलिभिजनहरुले उक्त अनौठो बस्तु आकाशबाट खसेको दाबी गरेका छन् । \"mysterious-object2_145223-750\" उक्त बस्तु कसरी आकाशमा पुग्यो केही भन्न सकिएको छैन । के चिज हो ? कहाँबाट आयो त्यो पनि हालसम्म पत्ता लाग्न सकेको छैन । भियतनामको येन बाइ व तुयेन कुआंग राज्यमा उक्त अनौठो बस्तु खसेको हो । उक्त बस्तु हेर्दा कुनै धातुले बनेको जस्तो देखिन्छ । गोलाकार आकारमा रहेको त्यसबस्तुको तौल क्रमशः २५० ग्राम, ५ किलो र एउटा निकै नै ठूलो ४५ किलोको छ । भियतनामको रक्षा मन्त्रालय र त्यहाँका वैज्ञानिकहरुले त्यसको अनुसन्धान गरिरहेको समाचारमा जनाइएको छ । \"2-750\" अनुसन्धानकर्ताहरुले रूसी अन्तरिक्ष कार्यक्रमको कुनै एक हिस्सा हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् । अन्तरिक्षमा भएको कुनै गडबडीका कारण यो समस्या हुनसक्ने त्यहाँका वैज्ञानिकहरुले बताएका छन् । फेरिपनि अन्तरिक्षका टुक्राहरु धर्तिमा आइ पुग्नु अगावै अष्ट हुनु पर्ने हो तर किन भएन ? वैज्ञानिकहरु अनुसन्धानमा जुटिरहेको छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending