Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

यी हुन् संसारका महँगा पाँच चिजहरु !

पैसा हुनेहरुका लागि संसार जे चिजपनि उपलब्ध छ । मानिसहरुका शौख पुरा गर्न संसारमा त्यस्ता चिजहरु बनाउँछन् जुन असाध्यै महंगो छ । एकाथरी मानिसहरु ती महंगो सामग्री किनेर संसारको सबैभन्दा धनी क्रेता बन्न चाहान्छन् । के हुन त संसारका सबै भन्दा धेरै महंगो पाँच चिज ? प्रस्तुत छ, संसारका सबै महंगा पाँच चिजहरुः १. ब्रासलेट \"1-750\" संसारकै सबैभन्दा महँगो ब्रासलेट हो यो । भनिन्छ यसलाई वालिस सिप्सन र एडवर्ड को यादमा तयार गरिएको हो । यसको मूल्य ७९.३६ करोड रुपयाँ तोकिएको छ । यसको पत्थर वाला सेप यसको आकर्षक रुप हो । यसको लम्बाई १९५ मिलिमिटर छ । २.गोल्ड प्लेटेड बुगाती \"2-750\" यो कार सुनै सुने बनेको हो । कारको बाहिरी च्यादर समेत सुनको रहेको छ । यो अत्याधिक द्रृत गतिमा कुड्न सक्छ । प्रति २ सेकेण्डमा १०० मिटर पार गर्न सक्छ । यसको मूल्य ६४ करोड रुपयाँ तोकिएको छ । यो कार लण्डनमा मात्र पाइन्छ । ३.क्रिस्टल पियानो \"3-750\" पुरै क्रिस्टलले बनेको पियानो हो यो । संसारकै सबै भन्दा महंगो वस्तुमा पर्छ । सन् १९९६ मा तैयार गरिएको हो पियानोको मूल्य २०.४८ करोड रुपैयाँ तोकिएको छ । ४.२०१ क्यारेट रत्न जडित घडी \"4-750\" यस घडी २०१ क्यारेट रत्न जडित घडि हो । टाढाबाट देख्दा यो हिराको टुक्रा जस्तो देखिन्छ । यसको मूल्य १६० करोड रुपैयाँ तोकिएको छ । यसमा तीन ठूला ठूला डायमण्ड छ । जो दिलको आकारको छ । ५.फरारी जीटीओ २५० \"5-750\" यो कार स्न १९६३ मा लञ्च गरिएको थियो । फरारी जीटिओ असाध्यै राम्रो र बलियो छ । सबैभन्दा पहिले जुन व्यक्तिले यो कारको खरिद गरेको थियो उसले आफ्नो नाम गोप्य राखेको थियो । तब त यसको मूल्य २२४ करोड रुपैयाँ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending