Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

भारतमा २६ वर्षमा १३६ पटक चरमपन्थी हमला

\"160103071721_pathankot_attack_624x351_afp-750\" नयाँदिल्ली ।  पछिल्लो २६ वर्षमा भारतको विभिन्न स्थानमा चरमपन्थीहरुले १३६ पटक हमला गरेका छन् । भारतको पन्जावले मात्रै २६ वर्षमा ३४ पटक चरमपन्थीको महला झेल्नु परेको छ । सुरक्षाको दृष्टिकोणले भारत असक्षम रहेको विभिन्न विज्ञहरुले बताएका छन् । भारतको गृह मन्त्रालयको तत्थ्याङक अनुसार जम्मु काश्मीरमा २७ पटक र राजधानी दिल्ली मै १८ पटक चरमपन्थी महला भएको छ । हाल पन्जाबको पठानकोटमा एयरबेसमा भएको हमलामा परि सात जना सुरक्षाकर्मी मारिएको समाचार संस्थाहरुले बताएका छन् । घटनामा राष्ट्रीय सुरक्षा गार्ड (एनएसजी) का लेफ्टिनेंट कर्नल निरंजन ई कुमारपनि सामेल थिए । गृह मन्त्रालयको तत्थ्याङक अनुसार २६ वर्षमा भएको यी हमलाहरुबाट २ हजार भन्दा बढिको मृत्यु भएको छ भने ६ हजार भन्दा बढि घाइते भएका छन् । \"160104160512_terror02-750\" यी हमलाहरुमा १२१ हमला त्यहाँका नागरिक प्रतिलक्षित गरि भएको छ भने १४ हमला ‘भीआइपी’ हरु प्रति लक्षित रहेका छन् । सबै भन्दा धेरै हमला सन् २००४ मा भएको थियो । त्यसबेला भएको हमलामा १७० जनाको मृत्यु भएको थियो भने ३५० जना भन्दा बढि घाइते भएको थियो । पठानकोट भन्दा पहिला भारतकै गुरुदासपुरमा २७ जुलाई २०१५ मा हमला भएको थियो । गुरुदासपुरमा पन्जाब पुलिसकै यूनिफर्म लगाएर आएका तीन बन्दूकधारीले हमला गरेका थिए । उनीहरुलाई नियन्त्रणमा लिन भातरतीय सुरक्षाफौजलाई १२ घन्टा लागेको थियो । उक्त घटनापछि भारतको सुरक्षा निकायको चौतर्फी विरोध भएको थियो । भारतका एमकेयुका प्रमुम मनोज गुप्ताले भने, “भारतका राज्यहरुमा कार्यरत पुलिस बलसँग दंगाबिरोधी गतिविधि नियन्त्रण गर्ने सामान्य हतियार मात्रै छन् । उनीहरुसँग चरमपन्थी हमलाको प्रतिकार गर्ने हतियार नै छैन ।” \"isis-750\" उनले भने, “नीति निमार्ण गर्ने तहमा बस्नेहरुले यसमाथि गम्भिर भएर सोच्नु पर्छ ।” भारतकै भूतपूर्व डीजीपी प्रकाश सिंह भने, “भारतमा चरमपन्थीसँग लड्ने कुनै प्रष्ट निति नै छैन ।” उनले भने,“चरमपन्थी हमलाको पहिलो नियन्त्रण स्थानीय पुलिसले गर्छन् । तर देश भर पुलिस फोर्सको हालत खस्केको छ । जबसम्म सुप्रीम कोर्टको निर्देशन अनुसार पुलिस फोर्समा सुधार आउँदैन तबसम्म पुलिस फोर्स अपाङ्ग हुनेछ ।” -एजेन्सीको सहयोगमा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: