Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

भेडेटारमा चौथो फुड फेष्टिवलको तयारी पुरा, बिहीबारदेखि शनिबारसम्म सञ्चालन हुने

धनकुटा । अङ्ग्रेजी नयाँ बर्ष २०१६ लाई लक्षित गरी आयोजना गरेको धनकुटाको भेडेटारमा सञ्चालन हुने चौथो फुड फेष्टिवलको तयारी पुरा भएको छ । आयोजक होटल एशोसियशन भेडेटारले पत्रकार सम्मेलन गरी फुड फेष्टिबलको तयारी पुरा भएको जानकारी गराएको हो । धनकुटा र सुनसरी जिल्लाको केन्द्रमा रहेको कोशी पहाडी जिल्ला प्रवेशद्वार भनेर चिनिने रमणिय पर्यटकिय स्थल भेडेटारमा आउदो पुस १६ देखि १८ गते सम्म फेष्टिवलको आयोजना गरिएको होटल एशोसियशन भेडेटारका अध्यक्ष लिलाराज लावतीले बताए । उनले फेष्टिबल अवधिभर २० लाख वराबराको कारोबार हुने तथा १० हजार पर्यटकले अवलोकल गर्ने अपेक्षा परिएको उनले वताए ।   विभिन्न ४९ स्टल रहेको फेष्टिवलमा विभिन्न जातिय परिकारको स्वाद संगै लिन सकिने छ । करिव ४० हजार पर्यटकले अबलोकन गर्ने फेष्टिवलमा पर्यटकहरुका लागि धनकुटाको राजारानी, नाम्चे, नमस्ते झरना घुमाउने, होम स्टेमा खाना बस्नको सुविधा सहितको प्याकेजको व्यबस्था मिलाईएको होटल एशोसियशन भेडेटारका सचिव जितेन्द्र रुम्दालीले बताए ।   विभिन्न सांस्कृतिक कार्यक्रम सहितको फेष्टिवलमा राष्टिय स्थरका कलाकारहरुको प्रस्तुति सहित प्रत्येक दिन मगरहरुको हुर्रा नाचले पर्यटकहरुलाई मनोरञ्जन दिने आयोजकले बताएको छ । फेष्टिवल अवधि भर भेडेटारमा रहेको होटल तथा लजमा २० प्रतिशत छुट गरिएको आयोजकले जनाएको छ । फेष्टिबलको उद्घाटन भुमिसुधार मन्त्री रामकुमार सुब्बाले गर्ने बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: