Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

कसरी रहन गयो तपाईको थर ? पढ्नुहोस्

\"75276535\"नेपालमा भएका खस जातिका धेरै थरहरु छन् । प्राय थरहरु सरकारी दर्जा र गाउँको नामबाट अपभ्रंश भएर बनेका हुन् । अधिकांश थरहरु कर्णाली अञ्चलका गाउँहरुबाट उत्पति भएका हुन् । आफ्नो थर र उत्पतिको बारेमा तलका सूचीहरु पढेर जिज्ञासा मेट्नुहोस् । कर्णाली अञ्चलका गाउँका नाउँबाट उत्पत्ति भएका थरहरू गाउँ– थर बाजुरा जमकट्टी– जमरकट्टेल छाती– छन्त्याल कुँडी– कुड्याल बेलकाटे– केलकाटिया खातिवाडा– खाती बैतडी गाजरी– गजुरेल जुम्ला धिता– धिताल पाण्डुसेरा– पाण्डे सिञ्जा– सिंजापति चैडिलागाउँ –चौलागाई प्याकुरी– प्याकुरेल सिम्खाडा– सिम्खडा अछाम तिमिल्सैन– तिमिल्सिना, तिम्सिना घमिराउँ– घिमिरे देवकोट– देवकोटा ढुङ्ग्रानी– ढुङ्गाना ढाँकु– ढकाल बजगाउँ– बजगाई रिमा– रिमाल, रसाईली स्वाँरा– स्वार घोडासैन– घोडासैनी पुरासैन– पुडासैनी धमाली– धमला दर्ना– दर्नाल कुइका– कुइँकेल, चाल्सा– चालिसे बारला–बराल लामिसाल– लम्साल बझाङ रेगम– रेग्मी सोत– सोती खार– खरेल, खराल सुवाडा–सुबेडा, सुवेदी बयाना– बनियाँ, बानियाँ डोटी डोटेखेला– डोटेल निरौली– निरौला ओझाना– ओझा बोगटान– बोगटी मुडभरा–मुडभरी मुगु खनाया– खनाल कालैगाउँ– कल्यान खत्याड– खतिवडा दैलेख लामाछान्नी–लामिछाने बाँस्कोट–बास्कोटा बाँस्तोली–बास्तोला सातला– सत्याल लुयाटी–लुईटेल चापागाउँ– चापागाईं नेपा–नेपाल रिजु्– रिजाल पोखर– पोखरेल लम्सु– लम्साल लम्जी– लम्जेल दह– दाहाल, दहाल गैह्रा–गैह्रे, गैरे भूर्ति– भूर्तेल पराजुल–पराजुली कोइराली–कोइराला दवाडा– दवाडी कट्टील–कट्टेल भुषाकोट– भुषाल सुइय–सुञेल वड–वडाल मोडासैन–मरासैनी,मरासिनी गुरगाउँ– गुरागाईं कालिकोट खिट्किसैन– खिर्सिने भुतौ– भुर्तेल राँचु– रुचाल गेला–गेलाल वञ्जाडा–वञ्जाडे बाँझकोट–बाझकोटा रुकुम सर्पुकोट–सापकोटा दाङ रजौरा– रजौरिया सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरू अधिकारी – दराको हाकिम कार्की – राजस्व अधिकृत भट्ट – राज पुरोहित वा धर्मा्िधकारी भण्डारी – राजकीय कोषको प्रमुख लेखक – लेखक महत – ग्राम प्रमुख रोकाया – महतको सहयोगी थापा – सैनिक दर्जा खड्का – सैनिक दर्जा राना – सैनिक दर्जा बुढा – सैनिक दर्जा बस्नेत – सैनिक दर्जा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending