Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

केन्द्रिय सदस्यहरुसँग प्रचण्डको माग–दुई वर्ष समय दिनुस्, पार्टी एक नम्बरको बनाउँछु

[caption id=\"attachment_42931\" align=\"alignleft\" width=\"400\"]\" प्रचण्ड[/caption] काठमाडौं । एकिकृत नेकपा माओवादीका अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई वर्षभित्र १ नं.को पार्टी बनाउनका लागी केन्द्रिय सदस्यहरुसँग समय माग गरेका छन् ।   गत मंसिर १५ बाट जारी केन्द्रिय समितिको बैठक केही समय स्थगित भएर शनिबारबाट सूरु भएपछि प्रचण्डले यस्तो बताएका हुन् । केहीदिन अघि केन्द्रिय समितिमा केन्द्रिय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा प्रचण्डले २ वर्ष आफुलाई नेतृत् वगर्ने समय दिन आग्रह गरेका थिए ।   निकै भावुकरुपमा प्रस्तुत भएका प्रचण्डले पछिल्ला केही वर्षहरुमा आफु लगायत पार्टीका सबै नेताहरुले कमजोरी गरेको र पार्टी निर्माणमा ध्यान नदिएको समेत बताएका एक केन्द्रिय सदस्यले बताए ।   केन्द्रिय सदस्यहरुको धारणमाथी जवाफ दिदैं प्रचण्डले संविधान निर्माणको काम नगरेको भए ‘संविधानसभाबाटै नयाँ संविधान’ भन्ने जनयुद्धको एजेण्डा सफल नहुने र जनयुद्धको औचित्य समेत पूष्टी नहुने बताएका थिए । संविधान निर्माणको काममा लाग्दा पार्टी निर्माणमा ध्यान नदिएको माओवादी पूरै विग्रिएको समेत उनले बताए ।   अब संविधान निर्माणको काम सम्पन्न भएकोले बिग्रेका ठाउँ र मानिसहरु खोज्नुभन्दा पनि नयाँ निर्माणमा लाग्नुपर्नेमा उनको जोड थियो । आफु अब पूरै समय पार्टी निर्माणमा लाग्ने भन्दै प्रचण्डले भने, ‘मलाई तपाईहरुले यति लामो समय विश्वास गर्नुभयो । अब २ वर्ष समय दिनुहोस्, म पार्टी १ नं.को बनाउँछु र नेतृत्व पनि अरु साथिहरुलाई जिम्मा दिन्छु । ’   उनले फरकमतका रुपमा आएका अन्य केन्द्रिय सदस्यहरुको मत समेत समेटेर आफुले नयाँ दस्तावेज लेख्ने समेत बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending