Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

डरलाग्दो खुलासा : अमेरिकामा स्कुल जीवन मै ५ जनासम्म यौन पार्टनर

\"sexual-health-750\" एजेन्सी । संसारलाई नयाँ सभ्यताको पाठ सिकाउने अमेरिका आफै भने कति दयनीय अवस्थामा छ भन्ने एउटा तत्थ्याङ्कले प्रष्ट पारेको छ । यो खबर अमेरिकाको स्कुलहरुमा यौन शिक्षाको विषयलाई लिएर अनुसन्धानकर्मीहरुले पत्ता लगाएको नयाँ तथ्य हो । अरुलाई विद्यालय देखि नै यौन शिक्षा सिकाउनु पर्छ भनी उपदेश दिने अमेरिकामा भने सेक्सुअल हेल्थ एजुकेशन पढाई नै नहुने गरेको खुल्न आएको छ । \\ \"teens_0WsoLVJ-750\" सेन्टर्स फर डिसीज कन्ट्रोल एण्ड प्रिवेन्सनÞ्स (सीडीसीस) नामक संस्थाले गरेको अनुसन्धानमा देशमा विभिन्न स्कूलहरुमा गई एचआईबी, सेक्सुअली ट्रांसमिटिड डिसीजिस (एसटीडीस), प्रेग्नेंसी प्रिवेन्शन सम्बन्धी अनुसन्धान गरिएको थियो । अनुसन्धानकर्मीहरुले बताएका छन् की,“हामीले स्कुल पढिरहेका छात्रा, छात्रहरुको बीचमा गएर प्रत्यक्ष सोधपुछ ग¥यौं । उनीहरुलाई यौन जोखिमका बारेमा ज्ञान बर्दक कुराहरुपनि राख्यौं ।” \"i_am_not_distraction_101314-750\" उनीहरुले अन्तमा रिपोर्ट पाए की ’’सन् २०१३ मै १५ प्रतिशत किशोर किशोरीमा मा गरिएको यौन सम्बन्धी रिपोर्ट भन्दा २०१५ मा पनि कुनै फरक पाएनन् । २०१३ मा उनीहरुले स्कुल जीवन मै एक जना बराबर ४ जना भन्दा बढिसँग यौन सम्पर्क हुने गरेको रिपोर्ट पाएका थिए । सन् २००३ मा गरिएको अनुसन्धानमा पनि यो भन्दा खासै फरक रिपोर्ट नपाएको अनुसन्धानकर्मीहरुले बताएका छन् । अमेरिकाका अधिकारकर्मीहरु यौन शिक्षाको कमीका कारण देखिएको यस आकाँडालाई लिएर चिन्तित रहेको बताइएको छ । किशोर किशोरीहरु कम्डम जस्ता कुनै पनि साधन बिना नै यौन सम्पर्क गर्ने रिपोर्टले थप चिन्ता थपेको बताइएको छ । \"hqdefault-750\" उनीहरु नसालु पदार्थ, सुई जस्ता कुलतमा समेत फँस्ने गरेको अनुसन्धानकर्मीहरुले बताएका छन् । यसबाट भविष्यमा एचआईवी एड्स जस्ता प्राण घातक रोग निम्ती न सक्ने खतरा रहेको रिपोर्टले देखाएको छ । भविष्यमा भयावह अवस्था आउन सक्ने बताएको छ । यसका लागि स्कुल आधारित यौन शिक्षा किशोर किशोरीहरुका लागि महत्वपूर्ण पक्ष रहेको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending