Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

अब गुड्छ पानीबाट मोटरसाइकल !

\"water_use_bike_404095751-750\"   एजेन्सी । पेट्रोलको हाहाकारमा तपाईले महिनौ भईसक्यो होला मोटरसाइकल कुदाउन नपाउनु भएको । अब चिन्ता नगर्नुहोस्, तपाईँको समस्यालाई समाधान गर्न भारतका एक विद्यार्थीले तपाईँलाई आश्चर्यमा पार्ने प्रविधिको विकास गरेका छन् । भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार त्यहाँको चन्डीगढको सेक्टर (२२ मा रहेको सरकारी मोडल स्कुलका १० कक्षाका एक विद्यार्थीले पानीबाट मोटरसाइकल चल्ने प्रविधिको विकास गरेका हुन् । १० कक्षामा अध्यननरत छात्र नित्याशिष भण्डारीले भौतिक विज्ञानका शिक्षक अजय गुप्ताको निगरानीमा पानीबाट मोटरसाइकल गुड्ने प्रविधिको विकास गरेका हुन् । उनले निर्माण गरेको प्रविधिको भारतीय सरकारले गरेको एक प्रदर्शनीमा समेत उनले राखिसकेका छन् । नित्यले बनाएको यो सानो भाँडोलाई आफ्नो मोटरसाइकलमा पनि जोडेका छन् । यो भाँडोमा दुई लिटर भन्दा बढी पानी अट्दैन । उनले मोटरसाइकल पानीबाट कुदाउन लिए अक्सी हाइड्रोजन सेलको तीनवटा इन्जिनमा फिट गरेका छन् । जसले पानीलाई अक्सी हाइड्रोजन ग्यासमा बदलिदिन्छ । पानीबाट चल्ने मोटरसाइकल स्टार्ट गर्न भने पेट्रोलकै आवश्यकता पर्छ । मोटरसाइकल स्टार्ट भएपछि तुरुन्तै ग्यासले काम गर्न थाल्छ । त्यपछि इन्जिनमा जति ग्यास उत्पन्न हुन्छ, त्यति नै खर्च भइरहन्छ । नित्याशिषले यो भाँडोलाई कारमा समेत लगाउन सकिने बताएका छन् । जसले साना कार सजिलै चल्न सक्छन् । यो भाँडाको अर्को खास कुरा भनेको पिउने पानीकै जरुरी पर्दैन । यसलाई चलाउन समुद्री पानी या डिस्टिल वाटर पनि प्रयोग गर्न सकिन्छ । यो मोटरसाइकल समुद्री पानीबाट २ सय ५० किलोमिटर सम्म गुड्न सक्छ । पेट्रोलले चल्ने मोटरसाइकलको इन्जिन चल्दा धुवाँ निक्लन्छ भने यो भाँडा हालिएको बाइकको साइलेन्सरबाट पानी निस्कन्छ । यो प्रविधि सफल भएमा वातावरण प्रदुषित हुनबाट समेत जोगिने बताइन्छ । नित्यले यो भाँडो तयार पार्न एक हजार ९ सय भारतीय रुपैयाँ खर्च गरेका थिए । यो प्रविधि जडान गरेको मोटरसाइकलको गति ५० किलोमिटरसम्म हुने बताइएको छ । भाँडोमा हालिएको पानी सकिएमा पानीमात्रै बदल्नुपर्छ । पेट्रोलको आवश्यकता पर्ने छैन । तर यो भाँडोमा दुई लिटर भन्दा बढी पानी अट्न सक्दैन । नित्यले यसअघि सोलार एयर कन्डिसन समेत बनाइसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending