Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

जर्मन सरकारद्वारा साढे तीन अर्ब सहयोग

\"jerman\"काठमाडौं । जर्मन सरकार भूकम्पपछिको पुनःनिर्माणका लागि ‘पुनःनिर्माण ऋण निगम’मार्फत रु तीन अर्ब ४६ करोड ९३ लाख अनुदान सहयोग गर्न सहमत भएको छ । ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा जर्मन सरकारले प्रतिबद्धता गरेअनुसार उक्त सहयोग सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव लोकदर्शन रेग्मी र नेपालका लागि जर्मनीका राजदूत माथियास मायारले हस्ताक्षर गर्नुभयो । अनुदान सहयोगमध्ये रु दुई अर्ब ८९ करोड वित्तीय सहयोग र रु ५७ करोड ९३ लाख प्राविधिक सहयोग रहेको छ । सम्झौता हस्ताक्षरपछि सचिव रेग्मीले नेपालको आर्थिक सामाजिक विकासमा जर्मनी सरकारले गरेको सहयोगको प्रशंसा गर्दै भूकम्पपछि क्षतिग्रस्त भक्तपुरका पुरातात्विक महत्वका पूर्वाधार र विद्यालयको पुनःस्थापनाका सो रकम खर्च गरिने जानकारी गराए । सरकार भूकम्पपछिको पुनःनिर्माणका लागि ‘राष्ट्रिय पुनःनिर्माण प्राधिकरण’ गठन गर्न गम्भीर रहेको बताउँदै उनले एक साताभित्र प्राधिकरण गठन हुने विश्वास व्यक्त गरे । राजदूत मायारले सन् २०१६ देखि सात वर्षसम्म रहने सो योजनाअन्तर्गत भूकम्प प्रभावित गोरखा, रसुवा, दोलखा र रामेछाप जिल्लाका अस्पतालको पुनःनिर्माण र रसुवाको ग्रामीण विद्युतीकरणलगायत विभिन्न पुनःस्थापनाका कार्य गरिने बताए । पुनःनिर्माणका लागि आवश्यक संयन्त्र प्राधिकरण यथाशीघ्र गठन गर्न आवश्यक रहेकामा उहाँले जोड दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending