Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

नाकाबन्दीले मेरा सबै सपना चकनाचुर भए – प्रधानमन्त्री ओली

\"kpoli\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय नाकाबन्दीका कारण देश बनाउने आफ्ना सबै सपना चकनाचुर भएको बताएका छन् । सरकारी निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउन पुगेका नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारीसँग कुरा गर्दै प्रम ओलीले देश बनाउनका लागि आफूले बुनेका सबै सपना जालमा परेको उल्लेख गरे । प्रधानमन्त्री हुँदा मैले धेरै सपना बुनेको थिए उनले भने – मैले देखेका सपना नाकाबन्दीसँगै जालमा परे ।’ भूकम्पपछिको क्षति र भारतीय नाकाबन्दीको जटिल परिस्थितिमा आफू प्रधानमन्त्री बन्न पुगेको बताउँदै प्रम ओलीले देशले धक्कामाथि धक्का ब्यहोरेको बताए । म अप्ठेरो परिस्थितिमा प्रधानमन्त्री बन्न पुगेँ । भूकम्पलगत्तै नाकाबन्दी झेल्नु परेकाले मेरा सपना चकनाचुर भएका छन् उनले भने, भूकम्पको धक्का भुल्न नपाउँदै सीमाक्षेत्रको नाकाबन्दीले अर्को धक्का बेहोर्नुपर्योन । वैशाखको भूकम्प र भारतीय नाकाबन्दीले नेपाल र नेपाली जनतालार्इ खर्बौको क्षति भएको बताउँदै ओलीले सामाजिक क्षतिको हिसाबै हुन नसक्ने उल्लेख गरे । अहिलेको क्षतिको पूर्ति गर्न नेपाल र नेपालीले लामो समय खर्चिनुपर्ने उनको भनाइ थियो । देशको अहिलेको समस्याको निकास खोज्न आफूले निरन्तर प्रयास गरिरहेको उनले बताए । प्रम ओलीलार्इ भेट्दै प्रज्ञा प्रतिष्ठानको टोलीले ३० करोड बढी बजेट उपलब्ध गराउन माग गरेका थिए । प्रज्ञा प्रतिष्ठानका कुलपति डा। गंगा उप्रेतीले कला र संस्कृति जोगाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: