Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८० बिहीबार | 30th November, 2023 Thu

को थिए चारू मजूमदार ?

\"200px-Charu-Majumdar-400\"चारु मजुमदारको जन्म भारतको सिलीगुडीका एक सम्भ्रान्त जमिन्दार परिवारमा सन् १९१८ मे मा भएको थियो । धनी पारिवारिक पृष्ठभूमिमा जन्मेर पनि एक कठिन क्रान्तिकारी जीवन रोजे । भारतका मजदुर र किसानहरुका निमित्व शसस्त्र आन्दोलन चलाए । उनको नाम क्रान्तिकारीहरुका निमित्त एक उत्प्रेरणाको स्रोत बनिरहेको छ । सन् १९३७ मा कजेल पढ्दा पढ्दै पढाई बीच मै छाडेर उनी भारतीय राष्ट्रिय कांग्रेसमा सहभागी भए । त्यही रहँदा उनले बिंडी कर्मचारीहरुको बीचमा संगठन बनाए ।  त्यसपछि उनी भारतीय कांग्रेसबाट मजदुर किसानको मुक्ती नहुने देखेपनि भारतीय कम्युनिस्ट पार्टीमा सामेल भए । त्यहाँ उनले किसान शाखा सम्हाले । उनलाई पुलिसले गिरफफ्तार गर्न खोजेपछि उनी पहिलो पटक भूमिगत भए । \"cpi-naxabari-3-750\" त्यसपछि उनले १९४६ मा उत्तर बंगालका मजदुर किसानहरुको साथमा गएर आन्दोलन सुरु गरे । उनी दार्जलिङको चिया बगानमा काम गर्ने मजदुरहरुको बीचमा पुगे । किसान र मजदुर बस्तीबस्तीमा पुगेर क्रान्तिको विजारोपण गरे । त्यही दौरानमा उनले १९६२ ताका तेलंगाना आन्दोलन सुरु गरे । आन्दोलनकै क्रममा उनी जेल परे । जेलबाट छुटेपछि अल इंडिया कोआर्डिनेशन अफ कम्युनिस्ट रिवोलुश्यनरीजको स्थापना गरे । त्यसपछि पुन उनले माक्र्सवादी लेनिनवादी पार्टीको गठन गरी महासचिव बने।  त्यही आन्दोलनको दौरानमा उनी केही समय पुनः जेल परे । अन्ततः उनले सन् १९६७ मा भारतीय सत्ताकोे विरुद्ध एक सशस्त्र आन्दोलनको शुरुआत गरे । जसको नाम इतिहासमा नक्सलवादी आन्दोलनको नाममा चर्चित छ । शोभियत संघ र चीनमा कम्यूनिष्ट शासन व्यवस्था स्थापना भएपछि त्यसको प्रभाव विश्व भरी प¥यो  । संसार भरीका श्रमजीवीहरु आफ्नो अधिकारका निमित्त आन्दोलित भए । यसै दौरानमा मजूमदारले पनि भारतमा कम्यूनिस्ट शासन व्यवस्था स्थापना गर्न शसस्त्र क्रान्तिको थालनी गरे । चीनिया कम्यूनिस्ट पार्टीका नेता माओ त्से तुंगका उनी निकै ठूला प्रशंसक थिए । उनले माओलाई आफ्नो अध्यक्षका रुपमा समेत चित्रण गरे । \"Cover उनले भारतको विभिन्न स्थानहरुमा कम्युनिस्ट पार्टीका संगठन बनाए । छत्तिसगढ, झारखण्ड, बिहारसम्म उनले शसस्त्र क्रान्तिको आँधि बेहरी सृष्टि गरे । अन्ततः उनी १६ जुलाई १९७२ मा गिरफ्तार भए । उनलाई पुलिसले धेरै यातना दियो । यातना कै बीच उनले जेलमा ३ वर्ष बिताए । अन्ततः २८ जुलाई १९७२ मा कलकत्ताको अलीपुर जेलमै उनको याताना कै कारण मृत्यु भयो  । \"Une-combattante-dans-un-village-acquis-à-la-cause-naxalite-750\" उनले सुरु गरेका नक्सलबाडी आन्दोलन हाल भारतमा ओझेल जस्तै परेको छ । विभिन्न नाम गरेका कम्यूनिस्ट पार्टीहरु भारतमा यति बेला सक्रिय छन् । उनकै पार्टी पनि चुनावमा भाग लिएको सुनिने गरेको छ ।  जे होस् चारु मजुमदार एक जना क्रान्तिकारी व्यक्तित्व थिए । उनको जीवनबाट सिक्नु पर्ने धेरै कुराहरु छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies