नेपाली जनताले साढे ६ दशकभन्दा लामो समयदेखि संघर्ष गरी हासिल गरेका संघीयता, गणतन्त्र र समावेशिता सहितको लोकतन्त्र जस्ता ऐतिहासिक उपलब्धिलाई संस्थागत
काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालाले आज होलीको अवसरमा शुभकामना दिएका छन् । प्रम कोइरालाद्वारा आज जारी शुभकामनामा उनले भनेका छन्, हामी सबैलाई आफ्नो कर्तव्यप्रति समर्पित हुन र नेपाली जनताले साढे ६ दशकभन्दा लामो समयदेखि संघर्ष गरी हासिल गरेका संघीयता, गणतन्त्र र समावेशिता सहितको लोकतन्त्र जस्ता ऐतिहासिक उपलब्धिलाई संस्थागत गरी नेपाली जनताको चाहना बमोजिमको लोकतान्त्रिक संविधान निर्माणका लागि प्रेरणा प्रदान गर्न सकोस् । उनले बहुजातीय, बहुभाÈिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेÈतायुक्त हाम्रो देश प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको उल्लेख गर्दै नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका मौलिक जातीय, सांस्कृतिक र धार्मिक परम्पराहरु हाम्रा राष्ट्रिय पहिचान भएको बताएका छन् । हाम्रा चाडपर्वहरुले विविधतायुक्त नेपाली समाजमा सद्भाव बढाउदै आएका छन् । नेपाली समाजलार्ई एकताबद्ध गर्न सघाएका छन् । आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरÔण र सम्बर्धन गर्न पनि अभिप्रेरित गरिरहेका छन् उनले जारी विज्ञप्तीमा उल्लेख गरेका छन् ।
शुभकामना २०७१ सालको फागु पूर्णिमा अर्थात होली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । बहुजातीय, बहुभाÈिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेÈतायुक्त हाम्रो देश प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका मौलिक जातीय, सांस्कृतिक र धार्मिक परम्पराहरु हाम्रा राष्ट्रिय पहिचान हुन् । हाम्रा चाडपर्वहरुले विविधतायुक्त नेपाली समाजमा सद्भाव बढाउदै आएका छन् । नेपाली समाजलार्ई एकताबद्ध गर्न सघाएका छन् । आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरÔण र सम्बर्धन गर्न पनि अभिप्रेरित गरिरहेका छन् । असत्यमाथि सत्य र खराबमाथि असल पÔको विजयको रुपमा लिइने फागु अर्थात होली पर्व नेपालभर हर्षोल्लासपूर्वक मनाइने राष्ट्रिय पर्व हो । रङ्गको पर्व मानिने यस पर्वले मानव जीवनलाई रंगीन र उल्लासमय बनाउन पनि प्रेरित गर्दछ । यस पर्वले हामी सबैलाई आफ्नो कर्तव्यप्रति समर्पित हुन र नेपाली जनताले साढे ६ दशकभन्दा लामो समयदेखि संघर्ष गरी हासिल गरेका संघीयता,गणतन्त्र र समावेशिता सहितको लोकतन्त्र जस्ता ऐतिहासिक उपलब्धिलाई संस्थागत गरी नेपाली जनताको चाहना बमोजिमको लोकतान्त्रिक संविधान निर्माणका लागि प्रेरणा प्रदान गर्न सकोस् । यस वर्Èको फागु पूर्णिमा अर्थात होली पर्व शान्तिमय वातावरणमा हर्षाेल्लासपूर्वक सम्पन्न हुन सकोस् । यसले समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नया“ उत्साह, उमंग र हौसला प्रदान गरोस् । सबै समुदायका नेपालीबीच एक आपसमा बन्धुत्वको भावना विकसित गरी सहयोग र सद्भाव अभिवृद्धि गर्नमा सहयोग पु¥याओस् । २०७१ सालको फागु पूर्णिमा अर्थात होली पर्वका अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा मेरो हार्दिक शुभकामना ।
२१ फागुन २०७१ । (सुशील कोइराला)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...



प्रतिकृया लेख्नुहोस्: