Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

एल क्लासिकोमा बार्सिनोलासामू रियलको लज्जास्पद पराजय

\"Barca\"काठमाडौं । लयमा रहेका लुइस सुवारेज र नेयमारको उत्कृष्ट प्रदर्शनका कारण ला लिगाको एल क्लासिको भिडन्तमा बार्सिलोनाले चिर प्रतिद्धन्द्धी रियल म्याड्रिडलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।   बार्सिलोनाको लागि सुवारेजले २, नेयमारले एक गोल र आन्द्रेस इनिस्टाले एक गोल गरेका थिए । प्रभावशाली जितसँगै ला लिगामा बार्सिलोना रियलभन्दा ६ अंकले अघि रहँदै शीर्ष स्थानमा छ ।   सुरुदेखि नै बल आफ्नो नियन्त्रणमा राखेको बार्साले ११ औं मिनेटमा सुवारेजको गोलबाट खाता खोलेको थियो । पहिलो हाफसम्म बार्सा २–० ले अघि रह्यो । सुवारेजे ११ औ र नेयमारले ३९ औं मिनेटमा गोल गरे । पहिलो हाफमा बल पोसेसनमा पकड जमाउँदै ७० प्रतिशत नियन्त्रण गरेको थियो । थप दुई गोल दोस्रो हाफमा भए । बारम्बार रियलको पोष्टमा आक्रमण गर्दै बार्साले निरन्तर दबाब दिएको थियो  । दोस्रो हाफको ५३ औं मिनेटमा इनिस्टाले गोल गर्दा ७४ औं मिनेटमा सुवारेजले व्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफमा मैदान नछिरेका लियोनेल मेसी दोस्रो हाफमा मात्र मैदान छिरे । टिमले ३ गोल गरेपछि उनलाई मैदानमा उतारिएको थियो । चौथो गोलमा भने मेसीको पासले काम गर्यो । गोलका लागि २/३ वटा राम्रा अवसर मेसीले मिलाइदिएका थिए ।   पहिलो हाफमा २ गोलले पछि परेको रियल दोस्रो हाफ लगत्तै बलमा केहीबेर लय समाउने प्रयत्न गरेको थियो । तर, बार्साका सुवारेज, नेयमार, इनिस्टा, पिके, आल्भेस जस्ता खेलाडिको उत्कृष्ट तालमेलको अगाडि कमजोर देखिन पुग्यो । तीन चारवटा आक्रमणको प्रयास गरे पनि बार्साका गोलकिपरले रियलको प्रयास विफल बनाइदिएका थिए । काउन्टर एट्याकमा पनि रियल सफल हुन सकेन । एकपछि अर्को गोल खाएपछि रियलका खेलाडि मैदानमा हतास देखिन्थे । बलमा नियन्त्रणभन्दा एकपछि अर्को गर्दै रियलका खेलाडि बारम्बार खतरनाक ट्याकमा उत्रिए । अन्ततः ८० हजार पाँच सय दर्शकका अगाडि अाफ्नै मैदान सान्टएगाे बर्नबाउमा रियल निरीह बनेकाे हाे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending