Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

जुकरबर्गका ९ रोचक कुरा

\"61810-mark-zuckerberg\"फेसबुकका सिइओ मार्क जुकरबर्गबारे विश्वव्यापी चर्चा हुने गर्छ । उनको सफलताको कथाबारे धेरै समाचार बनिसकेका छन् । तर, उनको जीवनका केही रोचक कुरा तपाईंलाई थाहा नभएको पनि हुन सक्छ । यी हुन्, जुकरबर्गका नौ रोचक कुरा । १. जुकरबर्गले फेसबुकको रङ निलो राख्नुको कारण उनका आँखाले रातो र हरियो रङ ठम्याउन सक्दैनन् । ‘निलो मलाई सबैभन्दा मन पर्ने रङ हो,’ उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘मेरा आँखाले सबै खालका निला रङ सजिलै देख्छन् ।’ २. तपाईं जुकरबर्गलाई फेसबुकमा ब्लक गर्न सक्नुहुन्न । ३. जुकरबर्ग आफूलाई नास्तिक ठान्छन् । ४. मार्क जुकरबर्गले पहिलोपटक ‘सुवारु फोरेस्टर एसयुभी’ ब्रान्डको कार किनेर चढेका थिए । ५. जुकरबर्गले आफ्नी श्रीमती प्रिसिला चनलाई पहिलोपटक बाथरुममा भेटेका थिए । एउटा पार्टीमा जाँदा बाथरुममा पालो कुरिरहेका वेला दुईजनाबीच भेट भएको दुवैले खुलाइसकेका छन् । अफेयर यात्रा त्यहीँबाट सुरु भएको थियो । ६. बिहेमा प्रिसिलाले लगाएको औँठीको डिजाइन जुकरबर्ग आफैँले गरेका हुन् । औँठीको एक भागमा माणिकको घेरा छ भने अर्कोतर्फ हिरा जडान गरिएको छ । ७. जुकरबर्ग शाकाहारी हुन् । सन् २०११ देखि उनले मासु खाएका छैनन् । उनले भनेका छन्, ‘म त्यतिखेर मासु खानेछु, जब आफैँ जनावर मार्न तयार हुनेछु ।’ ८. जुकरबर्गलाई मनपर्ने म्युजिसियन डाफ्ट पंक र लेडी गागा हुन् । ९. जुकरबर्गलाई उनका साथीहरू ‘जुक’ भन्छन् भने आमाले ‘प्रिन्स्ली’ भनेर बोलाउँछिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending