Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८० बिहीबार | 30th November, 2023 Thu

पक्राउ परेका सात मध्ये दुई जना पेरिस आक्रमणमा संलग्न भएको आरोप

\"peris-attack-11\"ब्रसेल्स । पेरिस आक्रमण प्रकरणमा गत हप्ता अन्त्यमा ब्रसेल्समा पक्राउ परेका सात जनामध्ये दुई जनालाई पेरिसमा भएको आतङ्ककारी हमलामा संलग्न भएको आरोप लागेको छ । पक्राउ परेकामध्ये दुई जना पेरिस आक्रमणमा सहभागी भएको आरोप ब्रसेल्सको सङ्घीय अभियोजन अधिकारीले सोमबार लगाएका हुन् । पेरिस आक्रमको योजना बनाइएको भनिएको इलाकालाई सुरक्षाकर्मीले घेराहाली खोजी सुरु गरेको छ । सुरक्षाकर्मीले खोजी सुरु गरेको केही समयमै अर्थात् दुई घण्टाभित्रै दुईवटा विस्फोट भएका छन् । खोजी सुरु गरेको केही समयमै अर्थात् दुई घण्टाभित्र पहिलो विस्फोट सुनिएको र यसको करिब एक घण्टापछि अर्को विस्फोट भएको बताइएको छ । प्रहरीले ब्रसेल्सको ग्रामीण इलाकाबाट तीन शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेको र अन्यको खोजी भइरहेको बताइएको छ । पेरिस आक्रमणमा परेका मृतकको सम्झनामा मौनसभा पेरिसमा भएको आत्मघाती आक्रमणमा परी मृत्यु भएका मानिसहरुको सम्झनामा सोमबार एक मिनेट मौनसभा गरिएको छ । जर्मन चान्सलर एन्जेला मर्केल, बेलायती प्रधानमन्त्री ड्याभिड क्यामरुन, फ्रान्सका विदेशमन्त्री तथा जी–२० सम्मेलनमा सहभागी युरोपका नेताहरुले स्थानीय समयअनुसार सोमबार बिहान ११ बजे फ्रान्स र युरोपेली युनियनको झण्डामुनी उभिएर मौनधारण गरी सम्पूर्ण मृतकप्रति सम्मान व्यक्त गरेका थिए । यसै समयमा फ्रान्सेली राष्ट्रपति फ्रास्वाँ अलान्दले पेरिसमा विद्यार्थी तथा हजारौँ फ्रान्सेली नागरिकका साथ उभिएर मौनधारण व्यक्त गर्दै मृतकप्रति सम्मान व्यक्त गरेका थिए । जी–२० सम्मेलन स्थलमा गाडिएका फ्रान्स तथा युरोपेली युनियनका झण्डामा शोक स्वरुप कालो पट्टी बाँधिएको थियो । यसैबीच ब्रसेल्समा जी–२० सम्मेलनमा सहभागी युरोपेली नेताहरु टर्कीको सामुद्रिक किनारामा अवस्थित एक रिसोर्टमा भेला भई सिरिया तथा इस्लामिक स्टेटविरुद्धको अभियानमा आगामी दिनमा कसरी अघि बढ्ने सम्बन्धमा छलफल सुरु गरेको सोमबार प्राप्त समाचारमा उल्लेख छ । रासस÷एपी÷सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies