Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

चाडपर्वमा स्वास्थ्यका लागि ध्यान दिनुपर्नेे ८ सुत्रहरुः

\"734346_513748955388782_481078211_n\" १. प्रशस्त मात्रामा स्वच्छ पानी पिउनुस् । चार्डपर्वमा धेरै अल्कोहलको मात्रा प्रयोग गर्छौ तर पानी पर्याप्त खाँदैनौं । पछि तपाईमा गम्भिर प्रकृतिको समस्या देखिन हुनसक्छ । २. अल्कोहल लिदैनौ भने पनि पानीको मात्रामा कुनै कमि आउन नदिनुस् । यसले तपाईलाई ग्यास्ट्रिक बढ्ने, युरिक एसिड, पिसाबका समस्या लगायतका समस्याबाट रोकथाम गर्छ । ३. चिल्लो खाना, तारेको खाना, अस्वस्थकर प्याकेटका जंकफुड, फास्टफुड, विकृत पारिएका मांसाहार, रातो मासु, मिठाई, मासु, घिउ, नुनिलो र मसालेदार खानाहरु प्रति सचेत रहनुस् । ४. खाना चयन गर्दा सकेसम्म कम क्यालोरीका खाना जस्तै, सलाद, सागपात, तरकारी, फल, जुस आदि नै चयन गर्नुहोस् । बढी क्यालोरीयुक्त खाना खाँदां प्रशस्त सलाद, दही, सागपात आदि खाने गर्नुस् । सलाद, सुप, तरकारी, साग आदि पदार्थ मुख्य खानाभन्दा अगाडि खानाले अन्य खाना कम खाइन्छ र कम क्यालोरी शरीरमा जान्छ । ५. मिठाई बढी नखानुस् । मिठाई, बोतलका पेय पदार्थ एकदमै कम प्रयोग गर्नुहोस् । यिनमा भएका विभिन्न केमिकल, अखाद्य पदार्थ, चिल्लो र चिनीले तपाईको स्वास्थ्यमा हानि गर्न सक्छ । ६. यदि तपाई मधुमेहको बिरामी हुनुहुन्छ भने रगतमा सुगरको मात्रा चेक गरिरहनुस् । उच्च रक्तचाप÷मधुमेह÷रक्तनलिका समस्या, कोलेस्ट्रोल बढेका हृदयघात र मस्तिष्कघात भएका रोगीहरूको निम्ति रक्सी, धूमपान र मासुमंश, चिल्लो वा गुलियो भनेको बिष सरह हुने हुनाले एकदमै कम मात्रामा खाने गर्नुपर्छ वा नापेर मात्रै खाने गर्नुहोस् । ७. अनावश्यक ऋण लिएर खर्च गर्ने, जुवाडे बन्ने, मादक पदार्थ, लागू पदार्थको संगतमा लाग्ने, झगडा आदि गर्ने बानीले तनाव बढाउँछ । तनाव एक प्रकारको रोग हो । त्यसैले तनाव बढाउने कुनै पनि कारणबाट बच्नुस् । ८. ढाड–मेरुदण्डमा नसा च्यापिएका बिरामीहरूले बढी बसेर तास खेल्ने वा अन्य खराब पोजिसनमा बस्ने नगर्नुहोस् । बरु सुरक्षित ठाउँमा गएर चंगा उडाउने, पिङ खेल्ने गर्नुस् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies