Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

निगमद्वारा इन्धन ल्याउन ११ नीजि कम्पनिलाई अनुमती

\"nepal-oil-nigam\"काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात गर्न अनुमति दिएको छ । भारतीय अघोषित नाकाबन्दीका कारण देखिएको इन्धन अभाव टार्न निजी कम्पनीलाई इन्धन ल्याउन निगमले अनुमति दिएको हो । अनुमति पाएका कम्पनीले पनि अहिलेसम्म इन्धन ल्याउन सकेका छैनन् ।

भारतको अघोषित नाकाबन्दीका कारण देशमा इन्धनको चरम अभाव भएपछि सरकारले अर्को व्यवस्था नभएसम्म विदेशबाट पेट्रोलियम पदार्थ खरिद तथा पैठारी गरी ल्याउन सक्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को त्यही निर्णयमा टेकेर आपूर्ति सहज बनाउन भन्दै निगमले हालै ११ वटा कम्पनीलाई अनुमति दिएको हो ।

निगमले बिराट पेट्रोलियम प्रालि, पेट्रोलिम्याक्स, ओटेक्स, शेर्पा आउटडोर, अरेन्ज ट्रेड, ओमशिव पेट्रो, साईराम सप्लायर्स, हिमानलयन ग्यास एण्ड पेट्रोलियम, ग्लोबल एलाइन्स, ल्यास वर्ल्ड ट्रेडिङ, ब्लु लोटस प्रालीलाई पेट्रोलियम पदार्थ आयात गर्न अनुमति दिएको छ ।

अनुमति पाएका कम्पनी मध्ये कतिपयले भारतबाट पेट्रोलियम पदार्थ ल्याउने योजना देखाएका छन् भने कतिपयको बंगलादेश र चीनबाट ग्यास दाबी गरेका छन् ।

गत असोज २१ गते निगमले ग्लोबल टेण्डर आह्वान गर्दै १५ दिनका लागि पेट्रोलियम पदार्थको आयातका लागि प्रस्ताव पेश गर्न भनेको थियो । त्यस अनुसार २२ कम्पनीको आवेदनमध्ये ‘तेल आयात गर्ने केही बलियो आधार देखाएका’ ११ कम्पनीलाई अनुमति दिईएको निगमले जनाएको छ ।

अनुमति पाएका कुनै कम्पनीले पनि अहिलेसम्म तेल आपूर्ति गर्ने भन्ने जानकारी नगराएको कार्यकारी निर्देशक गोपालबहादुर खड्काले बताए ।

निजी कम्पनीले तेल ल्याए आफूले किन्ने र लागत अनुसारको मूल्यमा उपभोत्तालाई वितरण गर्ने आयल निगमको योजना छ । पेट्रोलियम पदार्थ ल्याउँदा ढुवानी र भण्डारणमा निगमले आफ्ना पूर्वाधार प्रयोग गर्ने दिने समेत बताएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending