Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

बालोन डी’ओर २०१५ का लागि खेलाडी मनोनयन

काठमाडौं । अन्तराट्रिय फुटबल महासंघ फिफाले बालोन डी’ओर २०१५ का लागि खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले बालोन डी’ओर २०१५ का लागी ४ पटक फिफा वर्षको खेलाडी बनेका स्पेनिस क्लब बार्सिलोनाका स्टाइकर लियोनल मेस्सी तथा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोसहित २३ खेलाडी मनोनयन गरेको हो । मनोनयनमा पर्ने २३ खेलाडीमा बार्सिलोनाका लियोनल मेस्सीसहित नेयमार, लुइस स्वारेज, जाभियर मासेरानो, आन्द्रे इनिएस्टा र इभान रेकिटिक गरी ६ खेलाडी छन् । यस्तै रियल मिड्रडका रोनाल्डोसहित ग्यारेथ बेल, करिम बेन्जिमा, जेम्स रोड्रिग्वेज र टोनी क्रोस गरी पाँच खेलाडी मनोनयनमा परेका छन् । यस्तै इंग्लिस क्लब म्यानचेस्टर सिटीका सर्जियो एग्युरो, केभिन डि ब्राउन र याया टुरे परेका छन् । जर्मन क्लब बार्यन म्युनिखका म्यानुअल नुयर, आर्जेन रोबिन, रोबर्ट लेवान्डोस्की, थोमस मुलर, अटुरो भिडाल पनि मनोनयनमा परेका छन् । चेल्सीका इडेन हेजार्ड, आर्सनलका एलेक्स सान्चेज, पेरिस सेन्ट जर्मेनका जाल्टान इब्राहिमोविच तथा इटालियन क्लब युभेन्टसका पउल पोग्बा पनि मनोनयनमा परेका छन् । बालोन डी’ओर २०१५ को विजेता मनोनयनमा परेका खेलाडीहरुको टिमका कप्तान, मुख्य प्रशिक्षकको मत तथा अन्तराष्ट्रिय खेल पत्रकारको मतबाट छनौट गरिने छ । विजेताको घोषणा सन् २०१६ को जनवरी ११ मा स्वीजरल्याण्डको ज्युरिचमा हुने समारोहमा गरिने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending