Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

विश्वविद्यालयमै पाेर्न फिल्मबारे पढाइ हुने

\"sex-karmi\"पोर्न(अश्लिल) फिल्म खुला वातावरणमा हेर्न समेत निषेध गरिएको हाम्रोजस्तो समाजका मानिसहरुलाई शिक्षण सँस्थामा नै पोर्न फिल्मको बारेमा अध्ययन गराईन्छ भनियो भने त्यति सजिलै पत्याइँदैन । तर इटलिका एकजना सुपरस्टार रोक्को सिफ्रेदिले पोर्न फिल्म खेल्न चाहनेहरु यसका बारेमा जान्न चाहनेहरुका लागि भनेर एउटा पोर्न विश्वविद्यालय नै खोलेका छन् । उक्त विश्वविद्यालयबाट पोर्न फिल्ममा खेल्न चाहने र यसका बारेमा अध्ययन गर्न चाहनेहरुका लागि ग्य्राजुयसनसम्मको शिक्षा लिन मिल्ने व्यवस्था गरिएको छ । सिफ्रदीले करिब १,३०० भन्दा बढि फिल्महरुमा मुख्य भूमिकामा खेलि सकेका छन् । ति प्रायः जसो फिल्महरुमा उनले पोर्न कलाकारकै भुमिका निर्वाह गरेका छन् । एजेन्सिहरुका अनुसार ति कलाकारले पोर्न फिल्महरुमा गरिने गतिविधिहरुका बारेमा पढाउने गर्दछन् । उनिसँग पढन आउनका लागि पहिले नै आफु पोर्न फिल्म खेल्नका लागि इच्छुक हो भनेर प्रमाण्ति भएको हुनु पर्दछ । जस्का कारण कुनै कानुनी समस्याले उनलाई बाधा उत्पन्न नगरोस । उनले पोर्न फिल्म सुटिङ्का क्रममा कसरि क्यामेरा फेस गर्ने, कुन पोजिसनमा सुटिङ गर्ने, इमोसन कसरी उत्पन्न गराउन, लगायतका सेक्स सम्बन्धि पोर्न टेक्निकहरु सिकाउँदछन् । उनको विश्वविद्यालयमा पोर्न फिल्म अध्ययनका लागि हजारौँ मानिसहरुले आवेदन दिएपनि उनले सबैलाई भर्ना लिदैनन् । अहिलेसम्म उनले जम्मा २१ जना विद्यार्थिलाई पोख्त बनाएका छन् । त्यसमध्य सात जना महिला र चौध जना पुरुष छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending