काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र जलेका भवनहरूको पुनर्निर्माण आफूलाई जिम्मा दिन माग गरेका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यदि उक्त जिम्मेवारी दिइएमा श्रमदानमार्फत नै ती भवनहरू पुनर्निर्माण गरिदिने बताएका हुन्।
यसैबीच, प्रि–बजेट छलफलमा सहभागी भएका साम्पाङले आफ्नो निर्वाचन क्षेत्रसहित अन्य क्षेत्रका विकास निर्माणका लागि पनि बजेट वृद्धि गर्न सरकारसँग माग गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०८३ - १५:३८
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी नेतृत्वको अबको मुख्य उद्देश्य गुटगत राजनीति अन्त्य गरेर संगठनलाई एकताबद्ध र सुदृढ बना...
जेष्ठ ४ गते, २०८३ - १५:०९
काठमाडौं । विकसित घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्न कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ। नेपाल बार एसो...
जेष्ठ ४ गते, २०८३ - १५:००
काठमाडौं। रास्वपा सांसद समीक्षा बाँस्कोटाले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजनीति गर्न खोजिएको भए न्यायिक पोशाक (कोट) खोलेर आउन चुनौती दिएकी छिन्। ...
जेष्ठ ४ गते, २०८३ - १४:४७
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र जलेका भवनहरूको पुनर्निर्माण आफूलाई जिम्मा दिन माग...
जेष्ठ ४ गते, २०८३ - १४:३५
काठमाडौँ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ प्रतिनिधिसभा बैठकबाट बहुमतले स्वीकृत भएको छ। सांसदहरूले समितिको मस्यौदा प्रतिवेदनमाथि ध...
जेष्ठ ४ गते, २०८३ - १४:०७
काठमाडौं । प्रतिनिधिसभा नियमावलीबाट ‘महिला समन्वय समिति’ को व्यवस्था हटाइएको छ। सोमबारको प्रतिनिधिसभा बैठकमा नयाँ नियमावली पेस गर्ने क्रममा उक्त व्यवस...
जेष्ठ ४ गते, २०८३ - १३:४७
काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारलाई संसद्प्रति पूर्ण रूपमा जबाफदेही बनाउनुपर्ने बताएका छन...
जेष्ठ ४ गते, २०८३ - १३:३३
काठमाडौँ । बेमौसमी वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । आज बिहान करिब ७:२५ बजे लमजुङको मध्यनेपाल ननगरपालिका–१०...
जेष्ठ ४ गते, २०८३ - १३:१७
काठमाडौँ । सरकारका मन्त्रीहरूले सम्पत्ति विवरणमा उल्लेख गरेको सुनको स्रोत स्पष्ट पार्न त्यससँग सम्बन्धित बिल सार्वजनिक गर्न माग गरिएको छ। सोमबारको ...
जेष्ठ ४ गते, २०८३ - १२:५९
काठमाडौँ । चिनियाँ आरोही सी जुन्जीको टोली विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्सेको सफल आरोहण गर्ने पहिलो टोली बनेको छ । गत बिहीबार ९मे १४०को बिहान ...



प्रतिकृया लेख्नुहोस्: