Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed

संसदमा आज पनि नबोल्ने प्रधानमन्त्री बालेन्द्र, स्वर्णिम वाग्लेले दिने जवाफ

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधि सभा बैठकमा उपस्थित नहुने भएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले ले दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा प्रधानमन्त्री शाहले स्वयं संसद्मा जवाफ दिने उल्लेख गरिएको थियो । तर अन्तिम समयमा कार्यक्रम परिवर्तन गरिएको हो ।

प्रधानमन्त्री नियुक्त भएपछि बालेन्द्र शाहले अहिलेसम्म संसद्मा सम्बोधन गरेका छैनन् । नेपालको संसदीय इतिहासमा प्रधानमन्त्री बनेपछि संसद्मा सम्बोधन नगरेको यो सम्भवत: पहिलो घटना मानिएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेकाले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर राजनीतिक वृत्तमा विभिन्न टिप्पणी भइरहेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँदर धपाउन जेठ १ गते सार्वजनिक बिदा दिइने

हिले । तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउन आउँदो जेठ १ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बाँदरको आतंक नियन्त्रण गर्न सामू...

स्मार्ट टेलिकम प्रकरण: नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

काठमाडौँ । सरकारको नियन्त्रणमा आएको स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० ज्योतिप्र...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा रु ७०० ले घटेको छ भने चाँदीको मोल भने रु १५ ले...

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने भएको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा ...

संसदमा आज पनि नबोल्ने प्रधानमन्त्री बालेन्द्र, स्वर्णिम वाग्लेले दिने जवाफ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधि सभा बैठकमा उपस्थित नहुने भएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ...

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा एक  हजार ६८७ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ३१ हजार ५०६ राजस्व दाखिला ...

काठमाडौँ महानगर एसइई नतिजा २०८२ : ७६.७५ प्रतिशत ग्रेडेड

काठमाडौँ।माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयबाट ३ हजार १९८ जना (७६.७५ प्रतिशत) विद्यार्थी ग...

आइतबारे बिदाको सट्टा हिउँदे बिदा घटाइयो, अब ३० दिन मात्रै

काठमाडौँ । सरकारले विद्यालय तहको हिउँदे बिदा अवधि घटाएको छ। अब सामुदायिक विद्यालयमा वार्षिक ४५ दिनसम्म दिइने हिउँदे बिदा ३० दिनमा सीमित हुने भएको छ। ...

सशस्त्र प्रहरी निरीक्षक र सरकारी साक्षीविरुद्ध मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आज दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको छ। सशस्त्र प्रहरी ब...

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्।  राष्ट्रपति कार्यालयका अनुसार उनलाई २०८३ वैशाख २९ गतेदेखि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending