काठमाडौं । बागमती नदी किनारस्थित थापाथली क्षेत्रमा रहेका सुकुमबासी बस्तीका संरचनाहरू सरकारले भत्काएको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयका अनुसार उक्त बस्ती पूर्ण रूपमा खाली गरिएको छ। थापाथली क्षेत्रमा बसोबास गर्दै आएकामध्ये आफू घरवारविहीन भएको भन्दै ६ वटा परिवार मात्रै सम्पर्कमा आएको सरकारले जनाएको छ।
ती ६ परिवारका सदस्यहरूलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मा लगिएको छ। रंगशालामा उनीहरूको ‘स्क्रिनिङ’ गरेर उपयुक्त बसोबासको व्यवस्था मिलाइने सरकारको तयारी रहेको छ।
सरकारले शनिबार बिहानदेखि बस्तीका टहरा हटाउने काम सुरु गरेको थियो। त्यसअघि स्वेच्छाले स्थानान्तरण हुन चाहनेहरूलाई प्रहरीको समन्वयमा गन्तव्यसम्म पुर्याइएको थियो।
प्रहरीका अनुसार, हालसम्म रंगशालामा १२–१३ जना व्यक्ति मात्रै आफू घरवारविहीन भएको भन्दै सम्पर्कमा आएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १६ गते, २०८३ - १५:२४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले ल्याएका अध्यादेशहरू आम नागरिकले तत्काल समाधान चाहेका कामलाई छिटो अघि बढाउन लक्षित रहेको स्प...
बैशाख १६ गते, २०८३ - १५:०८
काठमाडौं । नेपाली सेनाले विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग गरिएको स्पष्ट पारेको छ। बुधबार सैनिक मुख्यालय जंगी अड्डाले प्रेस नोट ज...
बैशाख १६ गते, २०८३ - १४:५३
काठमाडौँ। प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुर ललितपुरस्थित किस्ट अस्पतालमा उपचार जारी छ । उपसभामुख ठाकुर अस्पतालको क्याबिनमा भर्ना गरेर चिकि...
बैशाख १६ गते, २०८३ - १४:३९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (वालेन) नेतृत्वको सरकारले दुई दिनको अवधिमा पाँच वटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। व...
बैशाख १६ गते, २०८३ - १४:२९
अविलम्ब फिर्ता गर्न जोडदार माग
बैशाख १६ गते, २०८३ - १४:१२
काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत चीनको सहयोगसम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार, यातायात तथा शहरी व...
बैशाख १६ गते, २०८३ - १४:०४
बुटवल । रुपन्देहीमा माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। बुटवल–बर्दघाट सडक खण्डअन्तर्गत गणेशनगरस्थित प्रतीक्षा...
बैशाख १६ गते, २०८३ - १३:४७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको अनौपचारिक बैठक सिंहदरबारस्थित पार्टी कार्यालयमा जारी छ। बैठकमा समसामयिक राजनीतिक अवस्था...
बैशाख १६ गते, २०८३ - १३:३०
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित रहेको छ। सिंहदरबारस्थित कांग्रेस सं...
बैशाख १६ गते, २०८३ - १३:२१
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राई मनोनयन भएका छन्। संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले आज था...


प्रतिकृया लेख्नुहोस्: