Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

अफगानिस्तानको अस्पतालमा भएको आक्रमणमा मारिने २२ जना

\"blast_bomb\"काबुल । अफगानिस्तानको कुन्दुज सहरमा अवस्थित एक अस्पतालमा भएको हवाई आक्रमणमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २२ पुगेको समाचार छ । अमेरिकासँग आवद्ध सो हवाई आक्रमण ‘मेडिकल एड एजेन्सी मेडिसाँ साँ फ्रन्टियर्स् (एमएसएफ)’ द्धारा अफगानिस्तानको कुन्दुज प्रान्तमा सञ्चालन हुदैे आएको अस्पतालमा भएको थियो ।

एमएसएफले आइतबार पं्रकाशन गरेको विज्ञप्तिमा सो आक्रमणमा मारिनेको सङ्ख्या २२ पुगेको बताएको काबुलबाट प्राप्त समाचारमा जनाइएको छ । यस आक्रमणको पुरापूरी छानवीन गरिने अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतइबार नै बताउनु भएको थियो । त्यसगरी आक्रमणलाई संयुक्त संयुक्त राष्ट्रसङ्घले पनि युद्ध अपराधको संज्ञा दिएको थियो । यस आक्रमणमा परी अस्पतालमा कार्यरत १२ कर्मचारी र १० बिरामीको मृत्यु भएको जनानइएको छ । ती मध्ये तीन बालबालिका रहेका छन् । उत्तरी अफगानिस्तानमा पर्ने कुन्दुज सहरमा तालिवान विद्रोहीले कब्जामा लिएको एकदिन पछाडि सो आक्रमण भएको जनाइएको छ । नेटोसँग आवद्ध सेनाको पनि सहयोगमा अफगान सुरक्षा बलले सो सहर फिर्ता लिने दावी गरेका थिए । तर अफगानिस्तानको प्रतिरक्षामन्त्रालयले भने आतङ्ककारीको एक समूह अफगान अस्पताल भवनमा सुरक्षाबल र नागरिक लक्षित गर्दै आक्रमणको तयारी अवस्थामा रहेका जानकारी दिएको थियो । तर आतङ्ककारी नै त्यहाँ रहेको भएपनि सो हमला गर्न नहुने भन्दै उक्त आक्रमण र हत्याको विश्व समुदायले नै निन्दा गरेको छ । तालिवानले भने आफ्ना कुनैपनि लडाकू सो अस्पताल प्रवेश नगरेका र अमेरिकी सेनाले नै सो अस्पतालमा हमला गरेको आरोप लगाएको छ । रासस/सिन्ह्वा

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending