Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

रामेछापमा नेकपाका उम्मेदवार श्रेष्ठ अगाडि

खबरडबली संवाददाता

काठमाडौं। गत बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा भइरहेको मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार श्याम कुमार श्रेष्ठ अगाडि रहेका छन् ।

श्रेष्ठले २ हजार ५६६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका रामचन्द्र खड्काले १ हजार ९८९ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कृष्णहरि बुढाथोकीले १ हजार ६७९ मत ल्याउँदा उज्यालो नेपाल पार्टीका दिपकुमार योन्जनले १ हजार ५२६ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार माधवप्रसाद ढुंगेलले १ हजार ४० मत पाएका छन् ।

रामेछापका दुई नगरपालिका र ६ गाउँपालिकामध्ये हालसम्म सुनापति गाउँपालिकाको मत गणना सकिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुर–१ मा रास्वपाले तोड्यो नेमकिपाको किल्ला, प्रेम सुवाल पराजित

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को लामो समयदेखिको प्रभाव तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ...

२०६४ को माओवादी लहर र २०८२ को रास्वपा उभारको तुलना

परिवर्तनको पुनरावृत्ति कि नयाँ राजनीतिक अध्याय?

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित

म्याग्दी । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । २२ हजार ८५० मतक...

बागलुङ-२ मा रास्वपा र कांगेसबीच कडा प्रतिस्पर्धा : ३८ हजार मत गन्दा १४४ को अन्तर

बागलुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ-२ मा जारी मतगणनाको रास्वपा र कांग्रेसबीच कडा प्रतिस्प्रर्धा भएको छ । ३८ हजार ३०४ मतगणना भइसक्दा...

विजयी नजिक पुगेपछि जुलुस नगर्न महाविर पुनकाे आग्रह

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार महाविर पुन विजयी नजिक पुगेपछि विजयी जुलुस नगर्ने घोषणा गरे...

अछाममा एमालेको अग्रता, पछि परे भीम रावल

 अछाम । अछाममा एमालेले अग्रता लिएको छ । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार भीम रावलाई पछि पार्दै एमालेका दीपक साउदले अग्रता लिएका हुन् । साउदले छ हज...

फराकिलो मतान्तरले विजयी भए रवि लामिछाने

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन् । नेपाली ...

सुनसरी–१ मा हर्क साम्पाङले बनाए अग्रता

सुनसरी  । सुनसरी क्षेत्र नम्बर १ मा जारी मत गणनामा श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले एक हजार मतले अग्रता बनाएका छन् । सुरुवाती चरणमा रास्व...

दुई क्षेत्रमा विजयी भएकाे नेकपाकाे १० स्थानमा अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उल्लेखनीय प्रदर्शन गरेको छ। पछिल्लो मतपरिणामअनुसार नेकपाका उ...

रामेछापमा नेकपाका उम्मेदवार श्रेष्ठ अगाडि

काठमाडौं। गत बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा भइरहेको मतगणनामा नेपाली कम्युनि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE