काठमाडौँ । रामेश्वर खनालले फागुन २१ मा चुनाव हुनेमा संशय हटेको बताएका छन्।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले प्रारम्भिक दिनमा सरकारले अनेक चुनौतीहरू खेप्नुपरे पनि दलहरूसँगको संवाद र सहकार्यले निर्वाचनको बाटो खुलेको बताए।
खनालले भने, “सरकार बनेको पहिलो ५–६ हप्तासम्म निर्वाचन नहुने आशंका आम मानिस र राजनीति वृत्तमा थियो, तर अब हटेको छ।” उनले अन्तरिम सरकारले केही बजेट विषयवस्तु कार्यान्वयन नगरेको पनि स्पष्ट पारे।
अर्थमन्त्री खनालले दिगो पर्यटन विकास, भ्रष्टाचार न्यूनिकरण र सुशासन कायम राख्ने जिम्मेवारीमा कतिपय सफलता प्राप्त भएको उल्लेख गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ८ गते, २०८२ - १७:०६
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागु औषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ...
फाल्गुन ८ गते, २०८२ - १६:४७
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसदबाट निकालिए पनि जनताको मनबाट हटाउन सकिँदैन भन्दै चुनौती दिएका छन्। शु...
फाल्गुन ८ गते, २०८२ - १६:३७
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ फागुन २२ गते गर्ने साधारण तारेख तोकेको छ। रिटकर्ता अधिवक्ता कृतिनाथ शर्...
फाल्गुन ८ गते, २०८२ - १६:३०
वासिङ्टन। दोषी ठहर भइसकेका अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनको सम्पत्तिले सम्भावित दर्जनौँ पीडितका बाँकी कानूनी दाबी टुङ्ग्याउन अधिकतम तीन करोड ५० लाख...
फाल्गुन ८ गते, २०८२ - १६:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता, बालेन शाह सुदुरपश्चिमको चुनावी अभियानको क्रममा बिरामी परेपछि काठमाडौं आएका छन्। शाह ...
फाल्गुन ८ गते, २०८२ - १६:०८
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले दाङमा एमालेको झण्डा आफूहरुले नजलाएको स्पष्ट पारेको छ। पार्टीले झण्डा जलाइएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न...
फाल्गुन ८ गते, २०८२ - १५:३३
पोखरा। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् । शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त सम...
फाल्गुन ८ गते, २०८२ - १५:१९
झापा। परदेश जाने निर्णय रहरले हुँदैन, बाध्यताले हुन्छ । ऋण, गरिबी र सन्तानको भविष्यले जब एकैचोटि थिच्छ, तब आफ्नै माटो छोड्नुबाहेक अरू विकल्प बाँकी रहँ...
फाल्गुन ८ गते, २०८२ - १४:५१
काठमाडौँ । रामेश्वर खनालले फागुन २१ मा चुनाव हुनेमा संशय हटेको बताएका छन्। शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले प्रारम्भिक दिनमा सरकारले अनेक...
फाल्गुन ८ गते, २०८२ - १४:२७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता गोकुल बास्कोटाले २१ फागुनको निर्वाचन नजिकिँदै गर्दा अझै पनि वातावरणमा अन्योलता सिर्जना गर्ने प्रयास ...



प्रतिकृया लेख्नुहोस्: