Khabar Dabali ३ फाल्गुन २०८२ आईतवार | 15th February, 2026 Sun
Investment bank

टुँडिखेलमा यसरी मनाइयो सेना दिवस (फोटोफिचर)

खबरडबली संवाददाता

काठमाडौं । नेपाली सेना ले आफ्नो २६३औँ वार्षिकोत्सव आइतबार काठमाडौंको टुँडिखेल मा विविध कार्यक्रमका साथ मनाएको छ।

महाशिवरात्रि पर्व तथा सेना दिवसको अवसरमा आयोजित विशेष समारोहमा सैन्य परेड ९शस्त्राभ्यास०, तोप बढाइँ, कवाजलगायत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। कार्यक्रममा दुई हजार ५२४ जना सैनिकहरूले विशेष कला प्रदर्शनी, मार्चपास तथा हेलिकोप्टरबाट पुष्पगुच्छा अर्पण गरेका थिए। साथै राइफल र तोपबाट महाशिवरात्रि बढाइँ दिँदै कवाज प्रस्तुत गरिएको थियो।

सैन्य टोलीले विभिन्न रणकौशल, अनुशासित मार्चपास तथा परम्परागत वेशभूषा झल्कने नृत्य र सांगीतिक प्रस्तुति प्रदर्शन गरेको थियो। नेपाली सेनाले शान्ति मिसनमा प्रयोग गर्दै आएका विभिन्न सवारी साधन, उपकरण र हतियारसमेत प्रदर्शनीमा राखेको थियो।

टुँडिखेलमा आयोजित उक्त समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव तथा प्रधानमन्त्री सुशिला कार्की सहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालले वेस्ट इन्डिजलाई नेपालले दियो १३४ रनको सामान्य लक्ष्य

काठमाडौँ। सुरुवातमा खराब ब्याटिङको सामना गरेको नेपालले आइसिसी टी–२० विश्वकप क्रिकेटका टेस्ट टोली वेस्ट इन्डिजलाई जितका लागि एक सय ३४ रनको सामान्य लक्ष...

अमेरिकाका पूर्वराष्ट्रपति ओबामाद्वारा ट्रम्पको क्लिपको आलोचना

वासिङ्टन। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल खाताबाट आफू र मिशेल ओबामालाई बाँदरको रूपमा चित्रण गरिएको भिडियो सार्...

यूक्रेन-रुस वार्ता: दीर्घकालीन शान्तिका लागि अवसर

किएभ। यूक्रेनका राष्ट्रपतिले आगामी शान्ति वार्ता ‘गम्भीर, सार्थक र सबैका लागि लाभ दायक’ हुने आशा व्यक्त गरेको छन् । उनले सबै पक्षले सकारात्मक र सहयोगी...

विराटनगरमा दुर्घटनाग्रस्त स्कोरपिओबाट ४२० किलो गाँजा बरामद

विराटनगर। शिवरात्रिको दिन आइतबार बिहान विराटनगर महानगरपालिका–५ स्थित पुलचोकमा दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ४२० किलो गाँजा बरामद भएको छ। बा८च ६...

वीरगन्ज भन्सारद्वारा सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु एक खर्ब ३५ अर्ब ४८ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात महिनासम्म...

पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छ: सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पर्वले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गराउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्...

टुँडिखेलमा यसरी मनाइयो सेना दिवस (फोटोफिचर)

काठमाडौं । नेपाली सेना ले आफ्नो २६३औँ वार्षिकोत्सव आइतबार काठमाडौंको टुँडिखेल मा विविध कार्यक्रमका साथ मनाएको छ। महाशिवरात्रि पर्व तथा सेना दिवसको ...

सुनको मूल्य प्रतितोला २ हजार ३ सयले बढ्यो, चाँदीमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार, आज छापावाल सुन...

टी–२० विश्वकप : नेपाल वेस्ट इन्डिजविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौँ। आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले अहिले टेस्ट टोली वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्दैछ । मुम्बईस्थिजत...

लमजुङबाट प्रदान हुँदै आएको राहदानी सेवा अनिश्चितकालका लागि स्थगित

लमजुङ। जिल्ला प्रशासन कार्यालय लमजुङबाट प्रदान हुँदै आएको राहदानी सेवा यही बिहीबारदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । राहदानी विवरण प्रविष्ट गर्ने र वित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE