काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान एवं अलराउन्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग(पिएसएल) खेल्न ३१ लाख रुपियाँ (६० लाख पाकिस्तानी रुपियाँ)मा अनुबन्ध भएको छन् ।
११औँ संस्करणको पिएसएलका लागि दीपेन्द्रसिंहलाई इस्लामाबाद युनाइटेडले बुधबार राति अनुबन्ध गरेको हो । अक्सनमा रहेका दीपेन्द्रसिंहलाई इस्लामाबादले बोली लगाएको हो ।
पिएसएलमा इस्लामाबादसहित आठवटा फ्रेन्चाइज टोलीबिच प्रतिस्पर्धा हुनेछ । यससँगै दीपेन्द्रसिंह पिएसएल खेल्ने दोस्रो नेपाली क्रिकेटर बन्नेछन्। यसअघि नेपालका सन्दीप लामिछानेले सन् २०१९ मा लाहोर कलन्दर्सबाट पिएसएल खेलेको थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३० गते, २०८२ - १८:१३
काठमाडौँ। कमजोर ब्याटिङका कारण आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले इटालीसँग लज्जासपद हार खेपेको छ । मुम्बईस्थित वनखेडे मैदानम...
माघ ३० गते, २०८२ - १७:५७
महोत्तरी। महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडानं। ४ मझौरामा बिहीबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई बालिकाको ज्यान गएको छ। यसरी मृत्यु हुनेम...
माघ ३० गते, २०८२ - १७:३८
भद्रपुर। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले मतदाताको निकै माया र विश्वास पाएको बताएको छन् । झापा भ्रमण पूरा गरी काठमाडौ...
माघ ३० गते, २०८२ - १७:३२
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान एवं अलराउन्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग(पिएसएल) खेल्न ३१ लाख रुपियाँ (६० लाख पाकिस्तानी ...
माघ ३० गते, २०८२ - १२:२१
काठमाडौँ । नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा। राजन भट्टराईले भदौ २३ र २४ गते भएका घटनाको निष...
माघ ३० गते, २०८२ - १२:००
डोल्पा । डोल्पामा बिहीबार बिहान जिप दुर्घटना भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–३ जिउ गाउँदेखि त्रिपुराकोटतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको स्थानीय...
माघ ३० गते, २०८२ - ११:३८
नेपालगन्ज। फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदातालाई सही मतदान गर्ने तरिका सम्बन्धी जानकारी दिनुका साथै मतदान गर्न उत्प...
माघ ३० गते, २०८२ - ११:२४
काठमाडौँ। स्थानीय बजारमा आज तोलामा रु १०० ले सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने रु ५० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आ...
माघ ३० गते, २०८२ - ११:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट राजीनामा दिएका छन्। उनले बिहीबार महामन्त्री कबिन्द्र बुर्...
माघ ३० गते, २०८२ - ११:०१
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तथा हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री सुशीला कार्की सोलुखुम्बु पुगेकी छन्। ...



प्रतिकृया लेख्नुहोस्: