काठमाडौं । ६० लाख रुपैयाँ लुटपाटको आरोपमा एक प्रहरी हवलदारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी हवलदार कर्णबहादुर सुनार पनि रहेका छन्, प्रहरी अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए।
एसएसपी खड्काका अनुसार, ‘सस्तो दरमा सुन दिन्छौं’ भनी रकम असुल्ने क्रममा सीआईबी प्रहरी भन्दै पैसा लुटिएको घटनामा उनीहरू संलग्न रहेको अनुसन्धानले देखाएको छ।
पक्राउ परेकामाथि अझै अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २८ गते, २०८२ - १७:००
रामेछाप । रामेछापको सिरिसे ढाँडे हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेर ज्यान गुमाएका १२ जनामध्ये ९ जनाको सनाखत भएको छ। मंगल...
माघ २८ गते, २०८२ - १६:५०
काठमाडौँ। आइसिसी टी–२० विश्वकपमा यसअघि भारतसँग नखेल्ने घोषणा गरेको पाकिस्तानले आफ्नो निर्णय फिर्ता लिएको छ । यसअघि पाकिस्तान सरकारले भारतसँगको समूह...
माघ २८ गते, २०८२ - १६:३०
काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५० मिलियन (५ करोड) अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । वासिङ्टनमा बसेको विश्...
माघ २८ गते, २०८२ - १६:१९
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगको भ्रमण गरी निर्वाचन सुरक्षा र आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा छलफल गरेका छन्। आ...
माघ २८ गते, २०८२ - १६:०३
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार १०.२५ अंकको गिरावट आएको छ। साताको तेस्रो कारोबार दिन बजार ०.३८ प्रतिशतले ओरालो लागेर २ हजार...
माघ २८ गते, २०८२ - १५:४२
नेपालगन्ज। नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले देशलाई बदल्ने र बनाउने शक्ति एवं चाहना नेपाली कांग्रेससँग मात्रै रहेको दाबी गरेको ...
माघ २८ गते, २०८२ - १५:३५
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारको कर, गैरकर र विविध आम्दानी लक्ष्यभन्दा कम हुने प्रक्षेपण अर्थ मन्त्रालयले गरेको छ। अर्धवार्षिक समीक्ष...
माघ २८ गते, २०८२ - १५:२१
रामेछाप । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्याम कृष्ण थापा...
माघ २८ गते, २०८२ - १५:१३
काठमाडौं । ६० लाख रुपैयाँ लुटपाटको आरोपमा एक प्रहरी हवलदारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ...
माघ २८ गते, २०८२ - १५:०१
जापान। जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६ जनाको मृत्यु हुनुका साथै ५५८ जना घाइते भएको फायर एण्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीको ताजा तथ्...



प्रतिकृया लेख्नुहोस्: