काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको सुविधाका लागि विन्टर अफर २०८२ ल्याएको छ। यस अफरअन्तर्गत विभिन्न मोबाइल र इन्टरनेट प्याकेजहरू यथावत् उपलब्ध छन्। यसअघि नै लोकप्रिय भएको अटम अफर अन्तर्गतका प्याकेजहरू निरन्तर उपलब्ध गराइएको छ।
ग्राहकहरूले निम्न प्याकेजहरू अफरमा प्राप्त गर्न सक्नेछन्:
एनटी–एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक
विभिन्न डाटा प्याक र अनलिमिटेड प्याकेज
कम्बो प्याक, सजिलो अनलिमिटेड प्याक, इयर्ली अनलिमिटेड प्याक
पोस्टपेड प्याकेज (रेन्टल सहित)
सोसल मिडिया प्याक
एड अन प्याक, CUG प्याकेज, फरक क्षमताभएका व्यक्तिहरुका लागि प्याकेज
नमस्ते वाइफाई बन्डल प्याकेज
FTTH अन्तर्गतका प्याकेजहरू
रिकरिङ प्याकेज सुविधा
नेपाल टेलिकमले हाल उपलब्ध गराएको सजिलो अनलिमिटेड प्याकलाई रिकरिङ प्याकेजको रूपमा उपलब्ध गराएको छ। यस अन्तर्गत ग्राहकहरूले प्रत्येक महिनाको नवीकरणमा झन्झट परेन र प्याकेज स्वतः नवीकरण हुनेछ।
पहिले यो प्याकेज लिनका लागि *८ज्ञद्धज्ञछ८ डायल गर्नु पर्थ्यो भने, अब नेपाल टेलिकमको मोबाइल एप र वेबसाइटबाट समेत सजिलै प्याकेज लिन सकिने व्यवस्था गरिएको छ।
अफर अवधि र जानकारी
विन्टर अफर अन्तर्गतका प्याकेजहरू २०८२ माघ ११ गतेदेखि उपलब्ध छन् र आगामी ९० दिनसम्म प्रयोग गर्न सकिनेछन्। विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकहरूले *८ज्ञद्धज्ञछ३ डायल गर्नुपर्नेछ। साथै, नेपाल टेलिकमको मोबाइल एप र वेबसाइटबाट सम्बन्धित जानकारी तथा सेवा खरिद गर्न सकिन्छ।
नेपाल टेलिकमले यस विन्टर अफरमार्फत ग्राहकहरूको सुविधा अझ बढाउने र सेवा प्रयोगलाई सरल बनाउने विश्वास व्यक्त गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - २१:१९
काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...
चैत्र ५ गते, २०८२ - १९:५३
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...
चैत्र ५ गते, २०८२ - १९:५१
काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...
चैत्र ५ गते, २०८२ - १९:४७
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...
चैत्र ५ गते, २०८२ - १९:१०
काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...
चैत्र ५ गते, २०८२ - १९:०६
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...
चैत्र ५ गते, २०८२ - १८:५८
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...


प्रतिकृया लेख्नुहोस्: